त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा, किन घट्यो संख्या ?
मध्यपूर्वमा जारी युद्धका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । चालू आवको नौ महिनामा नयाँ र पुनः गरेर […]
सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब, के छ फाइदा ?
सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वितरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ। अबदेखि सरकारी कर्मचारीहरूले महिनामा दुई पटक—अर्धमासिक रूपमा—तलब तथा भत्ता पाउने व्यवस्था लागू गरिने भएको हो। यससँगै लामो समयदेखि प्रचलनमा रहेको महिनाको अन्त्यमा एकमुष्ट तलब भुक्तानी गर्ने प्रणाली अन्त्य हुने संकेत देखिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम…
वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकतामा राखेर एभरेष्ट कलरको आईपीओ आउँदै
एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी पूरा गरेको छ। कम्पनीले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको २६.३३ प्रतिशत बराबरको सेयर सार्वजनिक गर्न लागेको हो। कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीमध्ये…
No posts found.

