आकाशिएको इन्धनको मूल्यले बढायो ई-स्कुटरको माग, बजारमा ग्राहकको भिड
पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधन (ईभी) […]
४०५ किमि रेन्ज दिने दिपल एस०५ बन्यो विश्वकै उत्कृष्ट गुणस्तरको इलेक्ट्रिक एसयुभी
चिनियाँ विद्युतीय सवारी उत्पादक दिपलको चर्चित मोडल 'एस०५' ले गुणस्तरको क्षेत्रमा एक ठूलो फड्को मारेको छ। सन् २०२६ को जेडी पावर चाइना 'एनईभी इनिसियल क्वालिटी स्टडी' अन्तर्गत प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा यो गाडीले पहिलो स्थान हासिल गर्न सफल भएको हो। चीनको प्रतिस्पर्धी ईभी बजारमा सबैभन्दा भरपर्दो मानिने जेडी पावरको यो…
औद्योगिक क्षेत्र व्यवस्थापनद्वारा १३ प्लटका लागि प्रस्ताव आह्वान
सप्तरीको रुपनीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारीका साथ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नयाँ उद्योगहरूका लागि ढोका खुल्ला गरेको छ। लामो समयदेखि औद्योगिक विस्तारको पर्खाइमा रहेको यस क्षेत्रमा औद्योगिक पूर्वाधारको अधिकतम उपयोग गर्ने उद्देश्यले व्यवस्थापनले १३ वटा विकसित प्लटहरू भाडामा उपलब्ध गराउने प्रक्रिया विधिवत रूपमा अगाडि बढाएको…
No posts found.

