Banijya News

ज्योति विकास बैंकले लाभांश दिँदै

1
1.1K Shares

१९, मंसिर, २०७६, काठमाण्डौँ । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि शेयरधनीहरुले पाउने छन् ।
कम्पनीको मंसिर १८ गते सम्पन्न सञ्चालक समितिको ३४५ औं बैठकले वितरण योग्य जगेडा तथा कोषबाट बोनस वितरण गर्ने निर्णय गरेको हो ।

1

Scroll to Top