Banijya News

पोखरा फाइनान्सको १४.२० प्रतिशत लाभांश पारित

1
1.1K Shares

पुस २१, काठमाडौं
पोखरा फाइनान्सको २३औं वार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५ र ७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिशेयर ७ प्रतिशतका दरले बोनस सेयर र प्रतिशेयर ७ दशमलव २० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपश्चात् संस्थाको चूक्तापूँजी रू. ९१ करोड ७२ लाख पुगेको छ ।

1

Scroll to Top