1.1K Shares २० माघ, काठमाडौं । सानिमा बैंकका स्वतन्त्र सञ्चालक उत्तम कुमार भट्टराईको राजिनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।