Banijya News

सिभिल बैंकको शाखा भीमसेनस्थानमा

1
1.1K Shares

२६ माघ, काठमाडौं ।
सिभिल बैंकले आफ्ना ग्रहाकलाई थप सेवा तथा सुबिधा पु¥याउने उदेश्यले काठमाडौं महानगरपालिका–२० भीमसेनस्थानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घघाटन शुक्रवार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका थिए ।
उक्त अवसरमा अध्यक्ष तामाङले परोपकार आदर्श मावि कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सीएसआर कार्यक्रमअन्तर्गत मासिक रू. ३ हजारका दरले १ वर्षको रू. ३६ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

1

Scroll to Top