Banijya News

सेञ्चुरी कमर्सियल बैंकले चौरजहारी अस्पताललाई २० थान पीपीई हस्तान्तरण

1
1.1K Shares

बैंशाख, १६ काठमाण्डौ ।
सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड–१९ को रोकथामको लागि प्रत्येक प्रदेश सरकारलाई पाँच÷पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।

1

Scroll to Top