Banijya News

कृषि विकास बैंकले आफ्नो सेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने

1
1.1K Shares

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १५ का दरले लाभांश दिने घोषणा गरेको हो ।


बैंकको यही मंसिर २९ गते बसेको सञ्चालक समितिको ८५३ औँ बैठकले गत आर्थिक बर्ष २०७६र०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने भएको हो । बैंकले साधारण चुक्ता पुँजीको १५ प्रतिशतले र बोनस लाभांश र बोनस लाभांशमा लाग्ने कर ०.७८९५ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने भएको छ ।


बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

1

Scroll to Top