सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मोक्षप्रसाद पंगेनी नियुक्त भएका छन् । संस्थाको शनिबार बसेको संचालक समितिको बैठकले सीईओ पदमा पंगेनीलाई नियुक्त गरेको हो । पंगेनी ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका छन् ।
त्यसैगरी ,सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई पनि नियुक्त गरेको छ ।
उक्त कम्पनीले शनिबारबाट एकीकृत कारोबार पनि शुरु गरेको हो ।


