Banijya News

मञ्जुश्री फाइनान्सद्धारा कर्मचारीको लागि दरखास्त आह्वान खुला

1
1.1K Shares

मञ्जुश्री फाइनान्सले शाखा प्रबन्धक र सहायक कर्मचारीको लागि दरखास्त आह्वान खुला गरेको छ ।  फाइनान्सले  हेटौंडाका लागि कर्मचारी माग गरेको हो । शाखा प्रबन्धकमा एक जना र सहायकमा पाँचदेखि दश जना कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले सात दिनभित्र आवेदन भरिसक्नु पर्नेछ ।

शाखा प्रबन्धकका लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेकाले भर्न पाउँने छन् । त्यस्तै, बैंकिङ, सहकारी र बीमामा तीन वर्षको कार्य अनुभव पनि हुनुपर्ने  छ । सहायक पदका लागि न्यूनतम  व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेकाले मात्र भर्न पाउने छन् । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दिन पाउने उल्लेख गरिएको छ ।

1

Scroll to Top