Banijya News

नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा मुक्तिनाथ विकास बैंंकका सीईओ विजयी

1
1.1K Shares

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदयूमन पोखरेल नेपाल व्यवस्थागत संघको कार्यकारीणी समितिमा निर्वाचित भएका छन् ।
शनिबार संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो ।

त्यस्तै, संघको अध्यक्षमा भने उपेन्द्र पौडेल निर्वाचित भएका छन् ।
कार्यकारिणी समितिको व्यक्तिगत तर्फ पोखरेल विजयी भएसँगै बैंकका सम्पूणर् कर्मचारीहरुमा थप उर्जा मिल्ने विश्वास बैंकले लिएको छ ।

1

Scroll to Top