Banijya News

अर्थनीति

नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट […]

तोलाको दुई लाख पुग्यो सुनको मूल्य

तोलाको दुई लाख पुग्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार (भदौ १३) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको साउन २३ गते छापावाल सुन तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यो…


  • सहुलियतपूर्ण कर्जा लिएका ऋणीको विवरण छुट्टाछुट्टै सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

    सहुलियतपूर्ण कर्जा लिएका ऋणीको विवरण छुट्टाछुट्टै सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो निर्देशन जारी गरिएको हो । “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२” बमोजिम प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान…

  • सेयर बजारमा बीमा कम्पनीको लगानी ५९ प्रतिशतले बढ्यो, कसको कति ?

    सेयर बजारमा बीमा कम्पनीको लगानी ५९ प्रतिशतले बढ्यो, कसको कति ?

    पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा गरेको लगानीमा उच्च वृद्धि देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको भन्दा ५९.५८ प्रतिशतले सेयर बजारमा गर्ने लगानी वृद्धि गरेका हुन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीले गत आवमा ३०…

  • अन्तरराष्ट्रिय परामर्शदाताबाट बैंकको कर्जा गुणस्तर परीक्षण हुने, क-कसको हुन्छ लेखा परीक्षण ?

    अन्तरराष्ट्रिय परामर्शदाताबाट बैंकको कर्जा गुणस्तर परीक्षण हुने, क-कसको हुन्छ लेखा परीक्षण ?

    अन्तरराष्ट्रिय परामर्शदाताबाट वाणिज्य बैंकहरूले प्रवाह गरेको ६० प्रतिशतभन्दा बढी कर्जा तथा लगानीको अन्तरराष्ट्रिय परामर्शदाताबाट गुणस्तर परीक्षण हुने भएको छ । नेपाल राष्ट्र बैंकले बढी कर्जा तथा लगानी गर्ने १० ओटा वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण गर्न बिहीवार बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्सँग सम्झौता गरेको हो ।…

  • मोबाइल बैंकिङबाट एक वर्षमै ५० खर्ब १८ अर्ब रुपैयाँबराबरको भुक्तानी

    मोबाइल बैंकिङबाट एक वर्षमै ५० खर्ब १८ अर्ब रुपैयाँबराबरको भुक्तानी

    मोबाइल बैंकिङ, वालेट र क्विक रेस्पोन्ड कोड (क्युआर)बाट हुने विद्युतीय भुक्तानी उच्च दरमा बढेको छ । विद्युतीय भुक्तानीका अन्य प्रविधि भए पनि मोबाइल बैंकिङ, वालेट तथा क्युआरका प्रयोगकर्ता बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्ष ०८१/८२ मा मात्रै मोबाइल बैंकिङ कारोबार ४५.३४ प्रतिशतले बढेको छ । आव ०८०/८१…

  • छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ: गगन थापा

    छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ: गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका…

  • Default Image

    मिड सोलु हाईड्रोले ०.७८९ प्रतिशत नगद लाभांश दिने

    मिड सोलु हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।…

  • बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने

    बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने

    बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।बैठकले असोज २ गते बिहिबारका दिन काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको…

  • आयातित उपभोग्य वस्तु परीक्षण गरेर मात्र उपभोग गर्न दिनेछौं : मन्त्री भण्डारी

    आयातित उपभोग्य वस्तु परीक्षण गरेर मात्र उपभोग गर्न दिनेछौं : मन्त्री भण्डारी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी आज यहाँ अन्तरक्रिया कार्यक्रममा उनले जनस्वास्थ्यलाई प्रतकिूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु…

  • नेपालले भारत र बंगलादेशमा बिजुली निर्यात बाट वार्षिक ८६ अर्ब  कमाउने

    नेपालले भारत र बंगलादेशमा बिजुली निर्यात बाट वार्षिक ८६ अर्ब कमाउने

    नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ । नेपालले…

  • साउनमा साउनमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात

    साउनमा साउनमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात

    साउनमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनमा २७ करोड ६५ लाख रुपैयाँ बढीको सिमेन्टको निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को साउनको तुलनामा चालु आवको सोही महिनामा सिमेन्टको निर्यात ८६.२९ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउनमा…

Scroll to Top