बढी कर लाग्ने वस्तुको आयात कम हुँदा राजस्व कम भयो: अर्थमन्त्री डा.खतिवडा
काठमाडौं– समग्र मुलुकको अर्थतन्त्र परिवर्तन र संक्रमणबाट गुज्रेको छ । व्यापारलाई व्यवस्थित गर्ने भन्सारको स्थिति पनि त्यही नै हो । राजस्वको आधार बनाएका थियौ होला । तर त्यसभित्रको अन्तरनिहित उदेश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्ने र उद्योगहरुलाई संरक्षण गर्ने र त्यसको आधारबाट औद्योगिकीकरणको प्रक्रिया अगाडी बढाउने हो । हामी व्यापार सहजीकरण,…

