Banijya News

अर्थनीति

मलमा पनि राजनीति, धान पाक्दा सम्म आएन मल

सरकारको उदासिनताको कारण विगत झै यस वर्ष पनि किसानहरुले समयमा मल पाउन सकेका छैनन् । देश भर युरिया मलको आवश्यकता […]

पैतृक सम्पत्तिमा कर स् अर्थतन्त्रलाई पहिलो आत्मघात

अर्थतन्त्रका ज्ञाता मानिने अर्थमन्त्री डा युवराज खतिवडाले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने बारे केही समुहसित छलफल गर्दे आएका छन् । यो वहस बहिरिएसँगै आर्थिक क्षेत्रमा सकारात्मक भन्दा पनि नकारात्मक टिप्पणी बढी देखिएका छन् । सरकारले पैतृक सम्पत्तिमा अहिले देखिनै कर लगाएमा त्यो अर्थतन्त्रका लागि आत्माघाती कदम हुने छ । त्यो…


  • Default Image

    सुन आयात ब्यापार घाटामा समस्या

    केही महिनादेखि सुनको भाउ निरन्तर बढेपछि कारोबार भने ठप्पजस्तै भएको छ । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै साढे ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । सुन आयात गर्दा…

  • Default Image

    क्रस होल्डिङ्ग विवरण फेरि माग्दै राष्ट्र बैंक

    क्रस होल्डिङ्ग विवरण फेरि माग्दै राष्ट्र बैंक फोर्स मर्जर गराउने उद्देश्यले नेपाल राष्ट्र बैंकले साउन पन्ध्रमा बैकहरुलाई क्रस होल्डिङको विवरण पठाउने परिपत्र ग¥यो । सोही अनुसार बैकहरुले विवरण पठाए । बैंकहरूले बुझाएको क्रस होल्डिङ बिवरणमा चित्त नबुझाएपछि राष्ट्रबैकले फेरि बैंकहरूलाई अर्को पत्र पठाउने भएको छ । राष्ट्र बैंकले गत साउन…

  • Default Image

    अर्को वर्ष हिउँदमा आयात गर्नु नपर्ने

    विद्युत प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विद्युत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक…

  • Default Image

    सुनचाँदी निक्षेपमा राख्ने सुरिलो कुरो

    अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट संसदमा पेश गर्दा सुन चाँदीलाई समेत बैंकमा निक्षेपका रुपमा राख्न मिल्ने एउटा बिल्कुलै नयाँ कुरा ल्याए । यो प्रावधान किन र कुन सोचद्वारा अभिप्रेरित भएर ल्याइएको होला यो धेरैका लागि जिज्ञासाको विषय बनेको छ । अर्थविद तथा अर्थतन्त्रका जानकारका अनुसार राष्ट्र…

  • Default Image

    बजेट कार्यान्वयनमा सरकार विफल

    समृद्धिको निकै ठूलो गफ हाँक्ने केपी ओलीको सरकार बजेटको कार्यान्वयनमा भने पूरै विफल भएको छ । दुई तिहाइ बहुमतको सरकार हुँदा पनि बजेटको कार्यान्वयन विफल हुनुले सरकारको समग्र कार्यक्षमतामाथि नै प्रश्न उब्जिएको छ । बहुमतको सरकारले पनि बजेट खर्च गर्न नसक्ने, विकासलाई गति दिन नसक्ने र समस्या देखाएर पन्छिने हो…

  • Default Image

    अर्थद्धारा अतिरिक्त तलबमा रोक

    अर्थ मन्त्रालयले वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई दिइँदै आएको एक महिना बराबरको अतिरिक्त तलब नदिन निर्देशन दिएको छ । यो निर्णयले झण्डै साढे २८ हजार कर्मचारीको एक महिनाको तलब गुमेको छ । चैत १५ गते अर्थमन्त्रालयको सचिवस्तरीय निर्णयले सरकारी स्वामित्वका संस्थान, बोर्ड, कम्पनी र समितिलाई वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई दिइँदै आएको एक महिना…

  • Default Image

    बजेट भन्दा व्यापार घाटा ठूलो

    आर्थिक वर्षको अधिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो । अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको छ । चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३…

  • Default Image

    पपुलिस्ट बजेट

    वित्तिय अनुशासन कायम गर्नै प्रयासबाट पछि हट्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यसपाली बितरणमुखि बजेट सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रका नाममा सांसदलाई दिने रकम बृद्धि , अनुत्पादक भनिएको बृद्धभत्ता थप, महंगीलाई सघाउन कर्मचारीको तलब बृद्धि, गरिब, कृषक र युवा लक्षित लोकप्रिय राजनीतिक कार्यक्रम बुधबार सार्वजनिक बजेटमा छन् । वाम घोषणापत्रका एजेन्डालाई…

  • Default Image

    आन्तरिक ऋण उठाउन सरकार असफल

    सरकार आन्तरिक ऋण उठाउनमा असफल भएको देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा आवश्यकता नपरेको भन्दै चैत मसान्तसम्म यस्तो ऋण नै लिइएको थिएन । अन्तिम त्रैमासिक अवधिमा ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा जेठ १५ गतेसम्म केबल ५३…

  • Default Image

    झिटी गुन्टाबाट अनधिकृत सामानको आयात बढ्दो

    विदेशबाट फर्कदा जो कोहीलाई पनि विदेशमा भएको आकर्षक सामान ल्याउने रहर हुन्छ । आउने जो सुकैले पनि टिभीदेखि ल्यापटप, कम्प्युटर, ट्यावलेट, घडी लिएर आउने गरेका छन् । यसले आम सामान ल्याउने लाई त खुसी तुल्याएको छ नै राज्यको राजस्वमा भने ठूलो प्रभाव पारेको छ । त्यस्ता सामान ल्याउँदा सम्वन्धित् व्यक्तिले…

Scroll to Top