आज कति छ सुनको मुल्य ?
०९ मंसिर, २०७६, काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय…

