Banijya News

अर्थनीति

एनसीसी बैंकको साधारण सभा माघ १७ गते , लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

माघ १ , काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको साधारणसभामा भाग लिन र लाभांसको लागि सेयरधनि बन्न माघ […]

रा.वा.बैकद्धारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग रकम हस्तान्तरण

राष्ट्रिय वाािण्ज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई मंगलबार…


  • Default Image

    सुनको मूल्य पुस महिनाकै उच्च

    पुस १४ , काठमाडौँ । सुनको मूल्य पुस महिनाकै उच्च भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्दा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ७३ हजार रुपैयाँमा कारोबार भइरहेकोे छ…

  • Default Image

    सुदूरपश्चिम प्रदेशसभाले पाएन बिजनेस

    पुस १४ , काठमाडौँ । वर्षे अधिवेशन सकिएको चार महिना बितिसक्दा पनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । भदौ १ गते प्रदेश सभाको बर्षे अधिवेशन सकिएको थियो । त्यसयता प्रदेश सरकारले प्रदेश सभामा कुनै पनि विधेयक दर्ता गर्न सकेको छैन…

  • Default Image

    उद्योग र व्यापार व्यवसाय सञ्चालन गर्न कानुनी समस्या

    पुस १४ , काठमाडौँ । राजस्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यक रहेको छ । राजस्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीचको…

  • Default Image

    नेपालीले पठाउने रेमिट्यान्स किन घट्दैछ ?

    ०९ पौष, २०७६, काठमाण्डौ । नेपाल राष्ट्र बैङकको पछिल्लो तथ्याङक अनुसार विदेशमा कार्यरत नेपालीहरूले स्वदेश पठाउने रेमिट्यान्स तीन महिनामा अघिल्लो आर्थिक वर्षका तीन महिनाहरूको तुलनामा कम भएको देखिएको छ । यसको पछाडीको कारणमा लामो समयसम्म नेपाली कामदार मलेशिया नपठाएको , विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नु…

  • Default Image

    सहुलियतपूर्ण कर्जाको कार्याविधि मन्त्रिपरिषदमा

    पुस ८, काठमाडौं । सहुलियतपूर्ण कर्जाको कार्याविधि संशोधनका लागि मन्त्रिपरिषद पुगेको छ । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गर्दै सरोकारवाला युवाले संशोधनको माग गरेका थिए । कार्यविधिअनुसार बैङ्कहरूले सहुलियतपूर्ण कर्जा नदिने अवस्था कायमै रहेको भन्दै युवाले यसको संशोधनको माग राखेका थिए । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा निर्मित नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्रको शुभारम्भ

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु. ४० लाख सहयोगमा रक्त संचार केन्द्र निर्माण भए बापतको चेक…

  • Default Image

    रेल विभागद्धारा पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निर्माण सुरु

    मंसिर २९, २०७६ काठमाडौं । वाम गठबन्धनले चुनाव अगाडि बनाएको घोषणापत्रमा आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायतका ठूला भौतिक पूर्वाधारहरूको तीव्र विकास गरिने उल्लेख छ । आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने घोषणापत्रमा दाबी गरिएको छ । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक…

  • Default Image

    मानव विकासमा दक्षिण एसियाको छलाङ, तर नेपाल कमजोर

    काठमाडौं । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गर्ने मानव विकास प्रतिवेदनमा नेपाल एक स्थान माथि उक्लिएको छ । युएनडिपीका अनुसार मानव विकास मापन गरिएका १ सय ८९ मुलुकमध्ये नेपाल १ सय ४७ औँ स्थानमा रहेको छ । गत वर्ष नेपाल १ सय ४८ औँ स्थानमा थियो । युएनडिपीको रिपोर्ट अनुसार सन्…

  • Default Image

    वित्तीय विवरण प्रकाशितः सिटि एक्सपे्रस , रिलायन्स र समृद्धि नोक्सानीमा

    २२ मंसिर, २०७६, काठमाडौं । चालू आर्थीक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १८ कम्पनी वित्त मध्ये तीनओटा बाहेक सबै नाफामा छन् । सिटी एक्सप्रेस फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा रहेका हुन् । नेप्सेमा सूचीकृत २७ कम्पनीमध्ये हाथवे फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स कम्पनी मर्जरमा गएका…

  • Default Image

    कृषि अनुदानमा ७० प्रतिशत रकम दुरुपयोग

    १० मंसिर, २०७६, काठमाडौं । प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले दुई महिना लगाएर १२ जिल्लाका १२८ किसानका फार्म र व्यवसायमा अनुगमन गर्दा रकम दुरूपयोग गरेको भेटिएको हो । (रूपन्देही) — प्रदेश सरकारले किसानका लागि वितरण गरेको अनुदान रकममा ७० प्रतिशतसम्म दुरुपयोग भएको भेटिएको छ । प्रदेश सभाको कृषि, वन तथा…

Scroll to Top