Banijya News

कर्पोरेट

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

दूधकोशी हाइड्रोपावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ।  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी […]

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका…


  • Default Image

    कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

    चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ ।  काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो ।  नगरपालिकाका…

  • Default Image

    असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने

    काठमाडौं  । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौं उपत्यकाका ७ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन…

  • Default Image

    निसान गाडीको दशैं तिहार तथा छठ अफर,२० लाखसम्म नगद छुट

    निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । यो अफरअनुसार ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन्। साथै ९ महिना सम्मको इएमआइ कम्पनीले तिरीदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको…

  • Default Image

    दोर्दीखोला जलविद्युतको काम सम्पन्न हुने चरणमा , पुसबाट २७ मेगावाट बिजुली थपिने

    लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुसमा सकिने भएको छ। त्यसपछि उक्त आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको ९५ प्रतिशत काम सकिएको प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यले जानकारी दिए। उनले भने, “बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युत्गृह, सुरुङ…

  • Default Image

    तिर्नुपर्नै ब्याजको ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी दिएर सदस्यलाई सहुलियत

    काठमाडौं, १२ असोज । वैधानिक ‘साहुकारी’को आरोप खेप्दै आएका सहकारी कोरोना भाइरस कोभिड १९ का संकटमा उदार देखिएका छन्। तिर्नुपर्नै ब्याजको १५ प्रतिशतसम्म छुट दिएर सदस्यलाई सहुलियत दिएका छन्। यसका साथै ७० दिनसम्म बिना ब्याजमा १५ हजारसम्म ऋण दिनुका साथै सिंगल डिजिटमै ऋण दिएर सदस्यलाई व्यवसायिक बनाउन लागिपरेका छन्। चन्द्रागिरी…

  • Default Image

    व्यवसायलाई चलायमान बनाउन सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

    चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन्। सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन्। कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने…

  • Default Image

    ‘ठेकेदारले समयमा काम नगर्दा समेत सरकार आलोचित हुनुपर्यो,– मन्त्री नेम्वाङ

    पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन् । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ । जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उनले…

  • Default Image

    दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा शुरु

    देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो ।…

  • Default Image

    पशुपालक कृषकलाई अब परिचयपत्र, पशुपक्षीको सङ्ख्याका आधारमा वर्गीकरण

    कास्की । पोखरा महानगरपालिकाले पशुपालक कृषकलाई अब परिचयपत्र दिने भएको छ । कृषकले गोठ अथवा फार्ममा पालेका पशुपक्षीको सङ्ख्याका आधारमा वर्गीकरण गरी महानगर पशु सेवा शाखाले कृषकको सम्पूर्ण विवरणसहितको परिचयपत्र वितरणको आवश्यक प्रक्रिया शुरु गरेको जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५…

  • Default Image

    कोरियन स्वादको हटपट चाउचाउ बजारमा

    लामो समयको अनुसन्धानपछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ । नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले…

Scroll to Top