Banijya News

कर्पोरेट

दराज अनलाइनको वर्षको सबैभन्दा ठूलो दशैं सेल र धमाका अफर,

नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो धमाकेदार अभियान ‘दराज दशैं धमाका’ लिएर आएको छ। यो अभियान आज […]

टुरिष्ट बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने

नेपालमा नै पहिलोपटक टुरिष्ट बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका हुन्।  टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको…


  • Default Image

    १ करोड ३३ लाखसम्म पर्ने टोयोटा कोरोला क्रस नेपालमा

    १६ असोज, काठमाण्डौ । । नेपालका लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयूभीको बिक्री सुरु गरेको छ । थाइल्यान्डमा निर्माण गरिएका विश्व प्रसिद्ध टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभीे ४ सिलिन्डरको कार टीजीएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण…

  • Default Image

    मेगा बैंकले शुरु गर्यो ‘मेगा किसान कार्ड’

    मेगा बैंक नेपालले  आजबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले आज केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।   स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई…

  • Default Image

    कोरोना महामारीबीच प्रभुले थप्यो नयाँ हेलिकोप्टर

    १५ असोज, काठमाण्डौ । कोरोना महामारीकै बीच प्रभु हेलिकोप्टरले नयाँ एयरक्राफ्ट थपेको छ । व्यावसायिक घराना प्रभु ग्रुपको लगानी रहेको प्रभु हेलिकप्टरले कलसाइन ‘नाइन एन ए एन एल’ एयरबस एच १२५ हेलिकोप्टर थपेको हो । उक्त नयाँ हेलिकोप्टरको परीक्षण उडान भइस्केको र यो हेलिकोप्टर छिट्टै व्यवसायिक प्रयोजनमा आउने बताइएको छ।…

  • Default Image

    भायानेटले ल्यायो चाडपर्व अफर : ‘बडा दशैंमा बडा टिभी’

    भायानेटले ‘बडा दशैंमा बडा टिभी’ अफर ल्याएको छ । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले नजिकिएको चाडपर्वलाई लक्षित गर्दै “भायानेट बडा दशैंमा बडा टिभी” योजना आफ्ना ग्राहकहरुका लागि ल्याएको हो । कम्पनीका अनुसार हिन्दू नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट…

  • Default Image

    तारपिनको तेलमा पेट्रोल मिसाउने ट्याङ्कर चालक थानकोट प्रहरीको नियन्त्रणमा

    महानगरीय प्रहरी बृत्त थानकोटले तारपिनको तेलमा पेट्रोल मिसावट गर्ने एक जना टयांकर चालकलाई नियन्त्रणमा लिएको छ । तारपिनमा पेट्रोल मिसाउने चालकलाई निगमको थानकोट डिपोबाट प्रहरीले नियन्त्रणमा लिएको हो । थानकोट डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याङ्कका चालक सचिन सुवेदीलाई…

  • Default Image

    दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

    दूधकोशी हाइड्रोपावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ।  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए।       यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा…

  • Default Image

    स्थिर रहेको सुनको मूल्य फेरी बढ्यो

    १३ असोज, काठमाण्डौ सोमबार स्थिर रहेको सुनको मूल्य आज मंगलबार फेरी बढेको छ । हिजो सोमबार सुन तोलामा ९३ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९ सयले बढ्दै सुनको मूल्य प्रतितोला ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य…

  • Default Image

    कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

    आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका…

Scroll to Top