Banijya News

कर्पोरेट

एनआइसी एसिया बैंकको चाडपर्व अफरः डिजिटल भुक्तानी गरे ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सकिने

२८ असोज, काठमाण्डौ । एनआईसी एशिया बैंकले चाडपर्व लक्षित अफर ल्याएको छ । यो अफर अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि […]

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

असोज २७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिए पछि कार्यालयले अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि बुधबारदेखि लागु हुने गरि सेवाहरु बन्द…


  • Default Image

    एनएमबि बैंकले गाडी खरिद गर्न चाहनेका लागि २४ घण्टाभित्रै दिने भयो ऋण

    २५ असोज, काठमाण्डौ एनएमबि बैंकले कियाका गाडी खरिद गर्न चाहनेका लागि २४ घण्टाभित्रै ऋण दिने भएको छ । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएसँगै२४ घण्टाभित्रै बैँकले ऋण दिने भएको हो । यसका लागि समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख…

  • Default Image

    विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

    नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको…

  • Default Image

    सनराइज बैंकको वार्षिकोत्सवमा नेपाल बाल संगठन र बाल मन्दिरलाई सहयोग 

    सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग गरेको छ । बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष श्रीमती विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरे ।  बैंकले नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री,…

  • Default Image

    कुखुरा फार्मबाट निस्केको दुर्गन्धले दर्जनौँ बस्तीमा समस्या

    शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्वर १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ । सो गाउँपालिकाको वडा नम्वर २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, देउखुरी,…

  • Default Image

    डेट एक्सपायर स्नीकर्स नयाँ डेट राख्दै गरेको अवस्थामा फेला

    काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकै एक घरमा म्याद गुज्रिएको (डेट एक्सपायर) भएको स्निकर्स (चेकलेट)मा ठूलो परिणाममा फेला पारेको छ । उपभोग्य मिति सकिए पनि पुनः नयाँ मिति लेखेर बजारमा बिक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले ठूलो मात्रामा स्नीकर्स बरामद गरेको हो । विशेष सूचनाको आधारमा छापा…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग बिच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौता

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आ.ब. २०७७÷०७८ मा…

  • Default Image

    कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

    नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने…

  • Default Image

    ‘अमृत सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक, कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटियो

    सिन्धुपाल्चोक । अमृत सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।      तेलको प्याकेटमा कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको…

  • Default Image

    दराज अनलाइनको वर्षको सबैभन्दा ठूलो दशैं सेल र धमाका अफर,

    नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो धमाकेदार अभियान ‘दराज दशैं धमाका’ लिएर आएको छ। यो अभियान आज सोमबार देखि शुरु हुने भएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा यस अभियानमार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्।…

Scroll to Top