Banijya News

कर्पोरेट

दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा शुरु

देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै […]

कोरियन स्वादको हटपट चाउचाउ बजारमा

लामो समयको अनुसन्धानपछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ । नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले…


  • Default Image

    ‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

    गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् ।  पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य…

  • Default Image

    निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क…

  • Default Image

    स्याङयोङले ल्यायो ग्राहक लक्षित चाडपर्व योजनाः स्याङयोङ गाडी किन्दा ३ लाख छुट

    ०७ असोज, काठमाण्डौ । स्याङयोङ कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस मोटर्सले सवारी ग्राहक लक्षित चाडपर्व योजना ल्याएको छ । स्याङयोङकोे नेपालका लागि आधिकारिक विक्रेता आईएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ अफर सार्वजनिक गरेको हो । अफरमा ग्राहकले कोरियन लग्जरी एसयूभी एक्सएलभी खरिदमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् भने…

  • Default Image

    ग्राहकलाई लक्षित गरी एनसेलले ल्यायो टिकटक र फेसबुकका थप आकर्षक ननस्टप प्याकहरु

    ०७ असोज, काठमाण्डौ । एनसेलले आफ्ना ग्राहकलाई लक्षित गरी लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मज्जा दिन थप आकर्षक प्याकहरु ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरुअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा १ दिन र ३० दिनको…

  • Default Image

    अरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

    ०७ असोज, काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.र मुक्तिनाथ क्यापिटलबीच सम्झौतामा हस्ताक्षर भएको छ । यिनीहरुबिच हकप्रद सेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । अरुण भ्याली…

  • Default Image

    बायुसेवा कम्पनीद्धारा कोरोना बिच घुम्न सस्तो प्याकेजको घोषणाः यस्ता छन प्याकेज

    मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती…

  • Default Image

    रौतहटका ३ हजार विपन्न परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण

    ०६ असोज, काठमाण्डौ । कोरोनाको महामारी नियन्त्रण गर्न सहज हुने भन्दै रौतहटमा अक्सफाम नेपालको आर्थिक सहयोगमा र आरडिसी नेपालको आयोजनामा ३ हजार बिपन्न परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्ने अभियान चलाइएको छ । ४१ औं सामाजिक सेवा दिवशको अवसर पारेर रौतहटको विभिन्न १८ वटै स्थानिय तहका विपन्न परिवारलाई सो स्वास्थ्य सामाग्री…

  • Default Image

    जीसीएसद्वारा अपांग दम्पतीलाई राहत प्रदान

    ०६ असोज, काठमाण्डौ । जीसीएस नेपालले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपांग दम्पतीलाई राहत प्रदान गरेको छ । नेपाल तेक्वान्दो संघका अध्यक्षसमेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपांग दम्पतीलाई राहत प्रदान गरेका हुन् । उनीहरूलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले थलीस्थित अपांग दम्पती बस्ने…

  • Default Image

    प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य ७५ निर्धारण

    वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ।  वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी…

Scroll to Top