बडादशैंको उपलक्ष्यमा डिसहोमले ल्यायो डबल धमाका अफर
असोज ०४, काठमाण्डौ । डिशहोमले बडादशैंको उपलक्ष्यमा ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्न भन्दै डिलर दाइको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । डिसहोमले २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो । डिलर दाइको डिस्काउन्ट अफरअन्तर्गत ग्राहकले दुई वर्षको रिचार्ज गरे लक्की ड्रमा उपहार जित्ने दोब्बर मौका…

