Banijya News

कर्पोरेट

सनराइज् बैंकको ग्रिनपिन सेवा

सन्राइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन […]

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई न.पा. बीच सहुलियतपूर्ण कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई…


  • Default Image

    कालिज फार्मभित्र चितुवा पसेपछि…

    म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख…

  • Default Image

    ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

    कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।  सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९…

  • Default Image

    निशेधाज्ञाका कारण फूलले बजार नपाउँदा पुष्प ब्यावसायी चिन्तामा

    ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरू फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गए पनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरू काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् ।   काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका…

  • Default Image

    कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट

    रत्ननगर, २० भदौ: तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २००…

  • Default Image

    एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

    एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशको सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १—१ गरी १९ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ब्राइट स्कुल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ । सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री…

  • Default Image

    रत्नराज बज्राचार्यले ग्लोबल आइएमई बैंकको सिइओको पदभार ग्रहण

    ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको २०७७ श्रावण ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो…

  • Default Image

    इपानको अध्यक्षमा कृष्ण आचार्य चयन

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को अध्यक्षमा उद्यमी कृष्ण आचार्य चयन भएका छन् । प्यानल बनाएर चुनाब गर्ने तयारी भएकोमा अन्तमा कठिन अवस्था देखाउँदै सहमतिमा अध्यक्ष चुनिएको हो । अध्यक्ष सहित इपानमा सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो । इपानको ३ वटा उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की, मोहन डांगी चुनिएका…

  • Default Image

    चितुवाको छालासहित सातजना पक्राउ

    भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले…

  • Default Image

    युनाइटेड टेलिकम टाट पल्टिएपछि कम्पनीका सञ्चालक सम्पर्कविहीन

    काठमाडौं : निजी लगानीको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) टाट पल्टिएपछि कम्पनीका सञ्चालक सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमसँग प्रतिस्पर्धा गरी दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले १८ वर्षअघि यो कम्पनी सञ्चालनमा आएको थियो। सुरुमानेपाल टेलिकमको विकल्पका रूपमा रुचाइएको यो कम्पनीले छोटो समयमै अत्यधिक उपभोक्तालाई आकर्षित गर्न सफल भएको थियो। तर व्यवस्थापनमा आएको समस्याले…

  • Default Image

    कोरोनाका कारण प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

    सिबी अधिकारी/काठमाडाैं, २४ साउन । कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणले जनाएको छ ।…

Scroll to Top