Banijya News

कर्पोरेट

चितुवाको छालासहित सातजना पक्राउ

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात […]

कोरोनाका कारण प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

सिबी अधिकारी/काठमाडाैं, २४ साउन । कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणले जनाएको छ ।…


  • Default Image

    बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने

    कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणका सहभागी उद्योग/व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना…

  • Default Image

    एक हजार १४७ नयाँ उद्योग दर्ता

    सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्ता भएको एक हजार १४७ उद्योग मध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वनजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कृषि तथा वनजन्यतर्फ…

  • Default Image

    दुई युवक तीन केजी गाँजासहित पक्राउ

    मोरङ । मोरङको कटहरी गाउँपालिकामा दुई युवकलाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को २५ प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष…

  • Default Image

    सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णयसँगै पाहुनाको पर्खाइ पोखरा

    गण्डकी । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एक दशकपछि सन् १९६० देखि…

  • Default Image

    बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी गरेका छन् । कोभिड–१९ को जोखिमका कारण चार महिनादेखि बन्द रहेका यहाँका होटल सञ्चालन गर्ने तयारी गरिएसँगै व्यवसायीले पर्यटक आकर्षण गर्ने प्याकेज ल्याउने तयारी गरेका हुन् । बन्दाबन्दीले पर्यटकीय गतिविधि ठप्प भएको बन्दीपुरमा आन्तरिक पर्यटकलाई…

  • Default Image

    जुवाखालबाट ३ लाख ३८ हजार ३४५ सहित नौ जनालाई पक्राउ

    भक्तपुर । चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट रु तीन लाख ३८ हजार ३४५ सहित नौ जनालाई पक्राउ गरेको हो ।…

  • Default Image

    त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव

    काठमाडौं- रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँको मौलिकता झल्काउने र खुला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ। जसमा शुरुआती चरणमा…

  • Default Image

    १४ लाख बढी नगदसहित चार जुवाडे पक्राउ

    सोलुखुम्बु – जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो। सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५…

  • Default Image

    कृषि उद्यम केन्द्रले गरेको काम र खर्चको विवरण बुझाउन महासंघसँग अख्तियारको माग

    श्रावण १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले गरेको काम र खर्चको विवरण बुझाउन माग गरेको छ । अख्तियारले कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र टेकुलाई सम्बोधन गर्दै एक जिल्ला एक कृषि उत्पादन कार्यक्रममा भएको खर्चको विवरणको सक्कल…

Scroll to Top