Banijya News

कर्पोरेट

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव

काठमाडौं- रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न […]

कृषि उद्यम केन्द्रले गरेको काम र खर्चको विवरण बुझाउन महासंघसँग अख्तियारको माग

श्रावण १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले गरेको काम र खर्चको विवरण बुझाउन माग गरेको छ । अख्तियारले कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र टेकुलाई सम्बोधन गर्दै एक जिल्ला एक कृषि उत्पादन कार्यक्रममा भएको खर्चको विवरणको सक्कल…


  • Default Image

    सुबिसुको रिफरमा बोनस अफर

    काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट था नेटवर्क सेवा प्रदायक सुबिसुले रिफरमा बोनस अफर ल्याएको छ । आफना ग्राहकहरुले सुबिसुको इन्टरनेट र टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफ्नो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क प्राप्त गर्न सक्ने जनाइएको छ । इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाई पूर्णरुप दिन…

  • Default Image

    झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सब–स्टेसनमो प्राधिकरणले गर्यो क्षमता बृद्धि

    नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सब–स्टेसनहरुको क्षमताको स्तर बृद्धि गरेको छ । दमकको पाडाजुागीस्थित सबस्टेसनमा १३२र÷३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थप गरेर शनिबारबाट सञ्चालनमा ल्याएको हो । त्यहाँ पहिले ३० एमभीएको ट्रान्सफर्मर रहेको थियो । नयाँ थप गरिएपछि ट्रान्सफर्मरको…

  • Default Image

    ढोरपाटन नगरपालिकामा यस वर्ष भने बिजुली बाल्ने

    बाग्लुङ । सदरमुकामपछिको दोस्रो ठूलो बजार ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना पनि असफल भयो । चालू वर्ष भने यस बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि लामो दूरीमा विद्युत् चुहावट बढी हुने भएपछि गत वर्ष हरिचौरमा बनाइएको सब स्टेशनबाट विद्युत् विस्तार गर्ने…

  • Default Image

    कोरोनाले थलिएको हाइकिङ पुनः सञ्चालनमा

    कास्की । हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै चार महिनासम्म स्थगन भएको…

  • Default Image

    सिटमा खचाखच यात्रु राख्दै पुरा भाडा असुल्दै सार्वजनिक यातायात

    काठमाडौं । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना…

  • Default Image

    प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारीमा ‘नयाँ बसपार्क’

    काठमाडौं । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो…

  • Default Image

    उडान अनुमति प्रदान गर्न वायुसेवा सञ्चालकको अनुरोध

    काठमाडौं । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरी ‘नन् सेड्युल’ उडान सञ्चालन अनुमति प्रदान गर्न सरकार समक्ष अनुरोध गरेको छ । सङ्घका अध्यक्ष क्या रामेश्वर थापाले आज एक विज्ञप्ति जारी गर्दै मौजुदा प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पुर्याउन सक्ने अवस्था रहेकाले सरकारबाट…

  • Default Image

    कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरे

    बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन्। अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिए। रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा…

  • Default Image

    सिभिल मलले दिने भयो भाडादरमा एकबर्षसम्मै छुट

    सिभिल मल व्यवस्थापनले कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा छुट दिने भएको छ । लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनाको भाडामा ५० प्रतिशत छुट, साउन, भदौ…

Scroll to Top