Banijya News

कर्पोरेट

बन्दाबन्दीले सुनको आयात ठप्प

कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक […]

महामारीमा कालोबजारी फस्टाउँदै

अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ! गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा…


  • Default Image

    यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार

    जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।  स्वास्थ्य…

  • Default Image

    ८२ वटा व्यापारिक फर्ममाथि कारवाही, ७ लाख ३७ हजार जरिवाना

    काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा अनुगमन गरेका व्यापारिक फर्ममध्ये ८२ वटामाथि कारवाही गरेको छ। उनीहरुको कारोवार रोक्का गरिएको विभागले जनाएको छ। निषेधाज्ञाको अवधिमा ३६ वटा फर्मलाई सातलाख ३७ हजार रुपैयाँ जरिवाना गरिएको छ भने ४५ वटा फर्मलाई अन्य कार्वाही गरिएको जनाइएको छ। यस्तै सोही अवधिमा अनुगमन…

  • Default Image

    आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण, कसरी लिने सेवा ?

    काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण…

  • Default Image

    टेलिफोन र इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक

    पूर्णप्रसाद मिश्र     काठमाडौँ । कुनै पनि सेवाको शुल्क तिरेपछि ग्राहकले बिल पाउनुपर्ने कानूनी व्यवस्था छ तर, सरकारी कार्यालयमै बिल पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ बाट बच्न जारी निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा पर्ने दूर सञ्चार प्रदायक नेपाल टेलिकमको इन्द्रायणी शाखामा प्रिन्टरले बिल प्रिन्ट गर्दैन । राजधानीको उत्तरपूर्वी भेगमा रहेको…

  • Default Image

    बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

    निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न आग्रह गरेको छ । यसैगरी, कुनै परिस्थितिवश इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको सात दिनपछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै…

  • Default Image

    तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    काठमाडौँ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा…

  • Default Image

    कोरोनाका कारण निकासी नहुँदा भण्डारमै थन्किए अलैंची र अदुवा

    किरण पौड्याल- कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने…

  • Default Image

    निर्माण आयोजनाका अक्सिजन सिलिन्डर अस्पताललाई

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिन्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टिल लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिन्डरको लगत राखी सम्बन्धित्…

  • Default Image

    शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनका अस्पतालमा विरामी लगिदै

    राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । यहाँकै…

  • Default Image

    लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम

    तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालू आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रतिरोपनी ५ हजार…

Scroll to Top