Banijya News

कर्पोरेट

निर्माण आयोजनाका अक्सिजन सिलिन्डर अस्पताललाई

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिन्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । […]

लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम

तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालू आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रतिरोपनी ५ हजार…


  • Default Image

    काठमाडौँ उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको हो । उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज…

  • Default Image

    मारुती ‘ओपीसी सिमेन्ट’ उत्पादन गर्ने पहिलो कम्पनी बन्न सफल

    मारुती सिमेन्ट नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट बनेको कम्पनीले जनाएको छ । पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ । सरकारले ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेपछि कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेड…

  • Default Image

    सस्तो भयो हवाइ भाडा, भद्रपुर–काठमाडौँको भाडादर कति ?

    झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।…

  • Default Image

    यस्तो छ आज तरकारी र फलफूलको नयाँ मूल्य [हेर्नुहोस् सूची]

    काठमाडौँ ÷ कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको लागि नयाँ मूल्य कायम गरेको छ । समितिका अनुसार आज तरकारीमा आलु रातोको औसत मूल्य प्रतिकेजी ४७.५० रुपैयाँ, आलु रातो (भारतीय)को ३२.५० रुपैयाँ, काउली स्थानिय ४५ रुपैयाँ काक्रो (लोकल) ७५ रुपैयाँ पर्नेछ । भने प्याज सुकेको (भारतीय) ४० रुपैयाँ र…

  • Default Image

    १२ वटा स्मार्ट सहर बन्ने

    काठमाडौं, बैशाख १७ । सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको…

  • Default Image

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    चितवन । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किँदै  थियो ।  क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द…

  • Default Image

    सुन आयात औसतभन्दा बढी

    काठमाडौं । चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू। २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ । भन्सार विभागले…

  • Default Image

    धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

    काभ्रे । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो ।  प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको…

  • Default Image

    आवत जावत कम हुने गरी सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवाग्राहीको आवत जावत कम हुने गरी सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न÷गराउन निर्देशन दिदै परिपत्र गरेको हो ।बैंकले सोमवार ९ बुँदे परिपत्रमा सेवाग्राहीको भिडभाड नहुने…

  • Default Image

    ‘अर्ना’ अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड

    काठमाडौं । लण्डनमा सम्पन्न विश्व वियर उद्योगको सर्वोच्च मान्यताप्राप्त प्रतियोगिता ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना बियरले पदक हासिल गरेको छ । २०२१ मार्च १७ मा भएको उक्त प्रतियोगितामा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हासिल गरेको हो ।यति बु्रअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक…

Scroll to Top