Banijya News

कर्पोरेट

धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

काभ्रे । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख […]

‘अर्ना’ अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड

काठमाडौं । लण्डनमा सम्पन्न विश्व वियर उद्योगको सर्वोच्च मान्यताप्राप्त प्रतियोगिता ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना बियरले पदक हासिल गरेको छ । २०२१ मार्च १७ मा भएको उक्त प्रतियोगितामा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हासिल गरेको हो ।यति बु्रअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक…


  • Default Image

    तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित

    तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे । श्रेष्ठ १४१…

  • Default Image

    नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा ‘अस्तित्व’ नामक फेसन शो सम्पन्‍न [तस्बिरहरु]

    काठमाडौं- नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजले 'अस्तित्व' नामक फेसन शो सम्पन्‍न गरेको छ। फेसन डिजाइनिङमा स्‍नातक तहमा अध्ययनरत १५औं ब्याचका विद्यार्थीहरुले फेसन शो आयोजना गरेका हुन्। उक्त फेसन शोमा विद्यार्थीहरुले डिजाइन गरेका विभिन्‍न फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरुले र्‍याम्पमा प्रदर्शन गरेका थिए। हेराैं तस्बिरहरु: तस्बिरहरुः प्रदीपराज वन्त/रासस

  • Default Image

    एनआइसी एसिया बैंकका दुई पदाधिकारी सम्मानित

    काठमाडौँ – एनआइसी एसिया बैंकका दुई पदाधिकारी सम्मानित भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ‘प्रवल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्राप्त गरेका छन् । न्यौपानले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार शीतल निवासमा आयोजित समारोहमा विभूषण प्राप्त गरेका हुन् । यस्तै एनआइसी एसिया बैंकका सहायक महाप्रबन्धक रञ्जन खड्काले ‘जनसेवा श्री…

  • Default Image

    शनिबारदेखि ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने

    आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए।  डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३०…

  • Default Image

    अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

    नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै…

  • Default Image

    घरजग्गा कारोबारमा दलाललाई प्रतिबन्ध लगाइँदै

    सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो । दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल…

  • Default Image

    सानराइज बैंकको ७२ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गको फक्ताङलुङमा

    सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग फक्ताङलुङ गाउँपालिका शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन सुरुवात गरेको हो । बैंकले…

  • Default Image

    दशैँमा बन्दीपुरमा केबुलकार सरर…

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो ।  पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार बटम स्टेशनको काम सकिएको छ…

  • Default Image

    पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषको लगानी आवश्यक

    काठमाडौ । पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताउनुभएको छ । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताउनु भएको हो । उहाँले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन…

  • Default Image

    युवालाई बिनाधितो ऋण, ब्याज नगरपालिकाले तिर्ने

    युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने भएको छ । यसरी उपलब्ध गराएको कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । उनका अनुसार चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो…

Scroll to Top