Banijya News

कर्पोरेट

दशैँमा बन्दीपुरमा केबुलकार सरर…

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको […]

युवालाई बिनाधितो ऋण, ब्याज नगरपालिकाले तिर्ने

युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने भएको छ । यसरी उपलब्ध गराएको कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । उनका अनुसार चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो…


  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटाईयो

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०।५० प्रतिशतले घटाएको छ । बैंकले नया¤ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३।२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २।७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड…

  • Default Image

    नविल बैंकको साथले हौसिदै साना ब्यवसायी, फैलर्दै ब्यवसाय

    देशमा खुला बजार प्रतिस्पर्धासँगै बैंक तथा वित्तीय सस्थाहरु आफ्नो शाखा विस्तारमा तल्लिन छन् । विस्तारसँगै वित्तीय सस्थालाई नयाँ लगानीकर्ता चाहिएको छ । यसको परिणाम हिजो साहुकोमा चर्को ब्याजमा पैसा सापट लिने ऋणीहरु बैंक तथा वित्तीय क्षेत्रको सम्पर्कमा आउँन थालेका छन् । केही वर्षअघिसम्म व्यवसायीको ऋण लिन चाहनेहरुलाई बैंकसम्मको पहुँच पनि…

  • Default Image

    सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने

    सुर्खेत । ‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ यही फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो । गत…

  • Default Image

    मौलिक खानामार्फत पर्यटन प्रवर्द्धन

    काठमाडाैं। नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गरिने भएको छ। कोभिड-१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्द्धन गर्न लागेको हो। एसोसिएसनका अध्यक्ष सुरेशचन्द्र बस्‍नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई…

  • Default Image

    एनसेलका ग्राहकका लागि थप सुविधा सहितको नयाँ एप सार्वजनिक

    काठमाडौं, फागुन १० ।एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको हो । नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने…

  • Default Image

    स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थप

    २०७७ फागुन ०२, काठमाडौँबागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ । बागमती प्रदेश र यस प्रदेश भित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो…

  • Default Image

    नागरिक लगानी कोष युनियनद्धारा सम्मान

    काठमाडौ । नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दहाललाई सम्मान गरेको छ । सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो । युनियनद्धारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएको हो । सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले…

  • Default Image

    मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’

    काठमाडौं, माघ २४ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् । कोरोना महामारीका बेला मोबाइलको प्रयोग झन्…

  • Default Image

    लक्ष्मी र श्री स्टिलले घटाए डण्डीको मूल्य

    काठमाडौँ । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार/चार मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त…

  • Default Image

    सुन्तला विक्रीबाट एकै गाउँमा भित्रियो डेढ करोड

    पर्वत, माघ २० । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला विक्रीबाट १ करोड ५० लाखभन्दा बढी आम्दानी गरेका हुन् । यस वर्ष सुन्तलाको उत्पादनमा ह्रास आएकाले गतवर्षको तुलनामा आम्दानी भने…

Scroll to Top