Banijya News

कर्पोरेट

दाङमा माछापालन व्यवसाय फस्टाउँदै

दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा […]

चौधरी समुह शंकको घेरामा, नबिल बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले लगायो रोक

अर्बपति व्यवसायी विनोद चौधरीको ‘विवादास्पद लगानी’ रहेको आइरिस कम्पनी एनबी इन्टरनेशनललाई नबिल (नेपाल अरब बैंक लिमिटेड) बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीको लाभदायिक स्वामित्व नखुलेकाले लाभांश प्रस्ताव रोकिएको हो । सन् १९९५ मा आयरल्याण्डमा स्थापना भएको एनबी इन्टरनेशलको नबिल बैंकमा ५० प्रतिशत लगानी रहेको छ…


  • Default Image

    चन्दागिरीको आईपीओ निष्कासनको अन्तिम तयारी

    काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने अन्तिम तयारी गरेको छ । पुस २४ गते हुने आईपीओ निष्कासनको तयारी गरेको हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन गर्दे छ । शेयर…

  • Default Image

    इलामको पहिचान बनेको चिया बगान मासिँदै

    इलाम । ‘इलाममै शहर, चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैक र सिप्रदी ट्रेडिङ्ग बिच सवारी कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड बीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी…

  • Default Image

    मर्मतसम्भारका लागि ७ दिन मनकामना केबुलकार बन्द

    पुस १३, मुग्लिन । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महीना बन्द रहेको केबुलकार गत मंसिर…

  • Default Image

    उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी विजयी

    डाेटी। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा शंकर बोगटी विजयी भएका छन्। शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासंघको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएको उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन भएका छन्।…

  • Default Image

    होटल तथा रेष्टुराँको वर्गीकरण गरी स्टिकर टाँस्ने अभियान शुरु

    सिरहा । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो अभियान शुरु गरेका हुन् । अभियानको पहिलो दिन सिरहाका…

  • Default Image

    ठूलो आवाज निकाल्ने ३४२ मोटरसाइकल कारवाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा ठूलो आवाज निकाल्ने ३४२ मोटरसाइकललाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक…

  • Default Image

    बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

    कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई नियन्त्रणमा लिनसक्ने गरी कानुनी प्रबन्ध गरिएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ पारित…

  • Default Image

    जलविद्युत् आयोजनाको निर्माणले हिमाल जाने पदमार्ग मासिदै

    ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ सेकाथुमका ग्याबु शेर्पाले करोडभन्दा बढी लगानी गरेको होटल छाडेका छन्। कञ्चनजंघा हिमाल जाने पदमार्गमा होटल चलाउँदै आएको घरजग्गा उनले जलविद्युत् आयोजना (हाइड्रो)लाई सुम्पिएका छन्। सेकाथुमकै पेमाडेमा शेर्पाले पनि हाइड्रोकै कारण होटल छाड्नुपर्ने भएको छ। दुवै जनालाई अब के गर्न भन्ने चिन्ता छ। कञ्चजनंघा संरक्षण क्षेत्र (केक्याप)समेत पर्ने…

  • Default Image

    इ–सेवा र भाइबरबीच वित्तीय सेवाहरू प्रदान गर्ने सम्बन्धि साझेदारी

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच साझेदारी भएको छ । नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो। सम्झौता अनुसार इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ । भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले…

Scroll to Top