Banijya News

कर्पोरेट

बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको […]

इ–सेवा र भाइबरबीच वित्तीय सेवाहरू प्रदान गर्ने सम्बन्धि साझेदारी

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच साझेदारी भएको छ । नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो। सम्झौता अनुसार इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ । भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले…


  • Default Image

    छ्याङदी हाइड्रोपावरको ५.२६ % लाभांश घोषणा

    छ्याङदी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । छ्याङदीले लाभांश…

  • Default Image

    सिनर्जी पावरले ५% लाभांंश दिने, साधारण सभा पौष २२ मा आह्वान

    ०१ पौष, काठमाण्डौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांंश घोषणासंगै साधारण सभा आह्वान गरेको छ । सिनर्जीले पौष २२ गतेलाई साधारण सभा आह्वान गरेको हो । मंसिर ३० गते बसेको कम्पनी सञ्चालक समितिका बैठकले शेयरधनीलाई ५ प्रतिशत लाभांश ( ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत…

  • Default Image

    तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने

    मंसिर ३०, काठमाडौं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पुर्‍याएको छ । निर्माण व्यवसायीको लापरवाही कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो ।          यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्यगरेसँगै नयाँ प्रक्रियाबाट निर्माण…

  • Default Image

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारण सभा सम्पन्न

    ३० मंसिर, काठमाण्डौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार भर्चुअल माध्यमबाट सम्पन्न सभाले ३५ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५र ७६ का लागि २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा…

  • Default Image

    टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प सुरु, केही सेवा निःशुल्क

    नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको पाँचौँ ग्लोबल सर्भिस क्याम्प सुरु भएको छ । कम्पनीले आइतबारदेखि पुस ८ गतेसम्म उक्त क्याम्प सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार कोभिड –१९ को अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो । यो…

  • Default Image

    प्रभु क्यापिटल लिमिटेडले एक वर्षको लागि ग्राहकहरुको फ्रि डिम्याट खाता खोलिदिने

    ३० मंसिर, काठमाण्डौँ । प्रभु क्यापिटल लिमिटेडले डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई मध्यनजर गर्दै एक वर्षको लागि फ्रि डिम्याट खाता खोलिदिने योजना ल्याएको छ । यो योजना मंसिर २४ गतेदेखि पौष मसान्त भित्र खाता खोल्ने ग्राहकहरुलाई लागु हुने बैँकले जनाएको छ । यस योजना अन्र्तरगत खाता खोल्न चाहने ग्राहकहरुको लागि…

  • Default Image

    ग्लोबल आईएमई लघुवित्तको २७.४७ प्रतिशत लाभांश घोषणा

    ग्लोबल आईएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको…

Scroll to Top