सानिमा बैंक र एनसेलबिच सेवाग्राहीलाई निःशुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता
२९ मंसिर, काठमाण्डौ । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले…

