Banijya News

कर्पोरेट

इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा

इलाम : चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ। इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो। […]

सनराइज बैंकको ग्राहकलाई सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना

' स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ ' अभियानलाई आत्मासात् गर्दै बंैकले sastodeal.com को ९ औं वर्षको उपलक्ष्यमा सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको छ । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान…


  • Default Image

    महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने

    महालक्ष्मी विकास बैंक लिमिटेडले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग बिहीवार सम्झौता गरेको छ । बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब…

  • Default Image

    प्रहरी सेवामा युवाको उत्साह

    पोखरा । मङ्सिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना बगाइरहेका छन् युवाको एक जत्था । तालीममा सहभागी कुस्मा–८ चुवा पर्वतकी २० वर्षीय स्वस्तीका परियार बाबुआमाको इच्छा पूरा गर्न प्रहरी भर्तीमा आएको…

  • Default Image

    ‘मेरो सेयर’ एपमा अब आस्वा सुविधा पनि उपलब्ध हुने

    २५ मंसिर,काठमाण्डौ । ‘मेरो सेयर’ एपमा पनि अब आस्वा सुविधा पनि उपलब्ध हुने भएको छ । उक्त एप सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले करिब ६ महिनाअघि सार्वजनिक गरेको थियो । यसअघि ‘मेरो सेयर’ एपमा आस्वा सेवा उपलब्ध थिएन। अब मंसिर अन्तिमदेखि ‘मेरो सेयर’ एपमा समेत आस्वा सुविधा दिइने सीडीएससीले…

  • Default Image

    एभरेष्ट बैंक लिमिटेडद्वारा जोन्टा क्लब काठमाडौँलाई आर्थिक सहयोग

    २६ मंसिर,काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौँलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग स्वरुप २ लाख ५० हजारको चेक जोन्टा क्लब काठमाडौँलाई हस्तान्तरण गरेको हो । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौँकी अध्यक्ष…

  • Default Image

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ प्रतिशत लाभांश वितरण गर्ने

    १८ मंसिर, काटमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांशसमेत गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गत…

  • Default Image

    पाल्पामा स्ट्रबेरीको व्यावसायिक खेती

    पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय…

  • Default Image

    वल्र्डलिंक कम्युनिकेस अन्तराष्ट्रिय पुरस्कार जित्न सफल

    १५ मंसिर, काठमाण्डौ । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेस अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । वल्र्डलिंकले नेपालका विभिन्न भागहरुलगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याए वापत डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको हो । यो सँगै हालसम्म यो पुरस्कार पाउने वल्र्डलिंक…

  • Default Image

    रिडी हाइड्रोपावरको सेयर मूल्य समायोजन

    १५ मंसिर, काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । रिडीको ५ प्रतिशत बोनस सेयरपश्चात कम्पनीको सेयरमूल्य १६८ रुपैयाँ कायम भएको छ। रिडी हाइड्रोपावरले मंसिर २६ गते…

  • Default Image

    मापदण्ड विपरीतका क्रसर बन्द गर्न निर्देशन

    सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम गरिरहेका छन्।  गृहका प्रवक्ता चक्रबहादुर बुढाले दर्तै नगरी सञ्चालन गरिरहेका, बस्तीलाई असर गर्ने क्रसर…

  • Default Image

    चिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय

    पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ  ।    यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको…

Scroll to Top