Banijya News

कर्पोरेट

चिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय

पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले […]

अरुण काबेली पावरको शेयरमूल्य समायोजन

१२ मंसिर, काठमाण्डौ । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अरुण काबेली पावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले ५ दशमलव ७१ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २५४ तोेकेको छ । नेप्सेले…


  • Default Image

    खोटाङ हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बिहीबारदेखि वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । एक नम्बर प्रदेश सरकारको रु दश लाख सहयोगमा सो अस्पताल सञ्चालनमा आएको हो ।अस्पतालको समयावधि सकिएपछि…

  • Default Image

    एनआईसी एशिया क्यापिटलले शुक्रवारदेखि इकाई विक्री खुला गर्ने

    ११ मंसिर, काठमाण्डौ । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा हुने एनआईसी एशिया डाइनमिक डेब्ट फण्डले शुक्रवारदेखि इकाई विक्री खुला गर्ने भएको छ । उक्त योजनाले ५ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम…

  • Default Image

    सिन्धुपाल्चोक हाइड्रोपावरले डाक्यो साधारण सभा

    सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा पुस १८ गते डाकेको हो । कम्पनीले सभा पेरिसडाँडा,काठमाडौंस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने बताएको छ । साधारण सभाको प्रस्तावमा आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा…

  • Default Image

    पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

    कास्की । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो । नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको सो सङ्ग्रहालयमा खुला भएको पहिलो…

  • Default Image

    अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

    सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उनलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे । बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लागे अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिँडेका उनी नत अमेरिका पुगे नत ऋणधन…

  • Default Image

    नोकिया ३.४ नेपालमा, रु. १८,६९९ मूल्यमा उपलब्ध हुने

    ०७ मंसिर, काठमाण्डौ । लामो समयदेखि प्रतिक्षा गरिएको नोकिया ३.४ नेपालमा पनि पाइने भएको छ । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले नोकिया ३.४ घोषणा गरेको हो । नोकिया ३.४ले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एन्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको लागि सफल यात्रा जारी राख्दै उत्कृष्ट मूल्य सीमालाई प्रेरित गर्दछ । लामो…

  • Default Image

    सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन २५० मेगावाट विद्युत् आयात गरिने

    काठमाडौं । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो ।…

  • Default Image

    मुक्तिनाथ विकास बैंक लिमिटेड र संगम स्वीट्सबीच व्यावसायिक सम्झौता

    ०४ मंसिर, काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र संगम स्वीट्सबीच व्यावसायिक सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको…

Scroll to Top