टिच फर नेपाललाई ग्लोबल आईएमई बैँकको आर्थिक सहयोग
२६ कार्तिक, काठमाण्डौ । ग्लोबल आइएमई बैंकले टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई आर्थिक सहयोग गरेको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख…

