धमाधम खुल्न थाले चितवनका पर्यटकीय क्षेत्र
कोरोना कहरका कारण बन्द भएका चितवनका पर्यटकीय क्षेत्र धमाधम खुल्न थालेका छन् । वन्यजन्तु अवलोकनका लागि चितवन पहिलो पर्यटकीय गन्तव्य हो । निकुञ्ज आसपासका सौराहा, पटिहानी, मेघौली र नवलपुरको अमलटारीमा पर्यटकको राम्रै चहलपहल हुन्छ । कोरोना कहरका कारण चैत ११ मा लकडाउन भएसँगै बन्द रहेका यी क्षेत्र केही एक महिनाअघि…

