Banijya News

समाचार

जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनरको जाँचपासमा ढिलाइ हुँदा ती कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका […]

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारमा संलग्न व्यापारीहरूलाई सहज रुपमा पूँजी अभाव समाधान गर्न यो सहुलियतपूर्ण कर्जा योजना ल्याएको हो । यो…


  • आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने cfh अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंगलबार बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन…

  • पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    हिमाल स्टिल प्रालिले बक्यौता रहेको रकममध्ये पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग परिसरको लाइन आइतबार साँझ करिब सवा ५ बजे जडान गरी दिएको छ । उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले तत्काललाई पहिलो किस्ता तिर्ने र बाँकी किस्तापछि एडजस्ट गर्ने सर्तमा प्राधिकरणले लाइन जडान गरेको बताए । बिजुली जोडिए पनि उद्योग…

  • विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    भारतले हिउँदमा १६ पुससम्म मात्रै आफ्नो ‘इनर्जी एक्सचेन्ज मार्केट’ अर्थात् आइइएक्सबाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पठाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (डेजिक्नेटेड अथोरिटी)ले गत साता प्राधिकरणलाई आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न सक्ने गरी स्वीकृति दिएको हो । तर, यसमा म्याद भने ३१ डिसेम्बर अर्थात् १६…

  • एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

    एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

    एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन…

  • तल्लो हेवाखोला जलविद्युत्मा दुई वाणिज्य बैङ्कले ९८ करोड ऋण लगानी गर्ने

    तल्लो हेवाखोला जलविद्युत्मा दुई वाणिज्य बैङ्कले ९८ करोड ऋण लगानी गर्ने

    तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैङ्कले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । सो आयोजनामा सिद्धार्थ बैङ्कले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैङ्कले रु…

  • ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड) द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी…

  • हेम्जाकोट नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने लागि आकर्षक गन्तव्य

    हेम्जाकोट नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने लागि आकर्षक गन्तव्य

    कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो। यो गाउँको प्राकृतिक सौन्दर्यतासँगै ऐतिहासिक महत्त्व पनि छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, नेपालका बाइसे चौबीसे राजाहरूको…

  • सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा,…

  • बालेनको समर्थनमा कुलमानले पार्टी खोल्दै

    बालेनको समर्थनमा कुलमानले पार्टी खोल्दै

    अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले दल गठन गर्ने अन्तिम तयारी गरेका छन् । कुलमानको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ गठनको तयारी अन्तिम चरणमा पुगेको छ । घिसिङले यसअघि ‘उज्यालो नेपाल पार्टी’ नाममा दल दर्ता गर्ने तयारी गरेका थिए । तर, उनको प्रस्तावमा केही नेताहरू सहमति भएनन् । यो नामले व्यक्तिगत छाप…

  • शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

    शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

    शिक्षामन्त्री महावीर पुनले प्राध्यापक, शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले विज्ञप्ती जारी गर्दै शिक्षक तथा प्राध्यापकहरु राजनीतिक गतिबिधिमा संलग्न भएका कारण शिक्षाको गुणस्तर खस्किएको भन्ने गुनासो आएका कारण त्यसतर्फ ध्यानाकर्षण भएको बताएका हुन् । त्यस्तै शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई शिक्षा…

Scroll to Top