Banijya News

समाचार

कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लघंन गर्ने बैंकहरुलाई कारबाही […]

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो नयाँ मूल्य ?

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो नयाँ मूल्य ?

सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको…


  • निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिला निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिनाअगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए…

  • सिद्घार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत सम्मको छुट

    सिद्घार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत सम्मको छुट

    सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा। लि। बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौं स्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले…

  • विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो

    विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो

    विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास, अर्थात् असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि हासिल गरेको छ। कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट कूल १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो, जसले कम्पनीको…

  • चुनावमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

    चुनावमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

    पहिलो संविधानसभाका चार जना सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । सभासद् रेणु चन्द, डा.बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमा नै सुनिश्चित गर्नुपर्ने माग गरेको हो…

  • अलैँचीको भाउ प्रतिमन एक लाख रुपैयाँ नाघघ्यो

    अलैँचीको भाउ प्रतिमन एक लाख रुपैयाँ नाघघ्यो

    पूर्वी पहाडी भेगको मुख्य नगदेबाली अलैँचीको भाउ बढेको छ । ताप्लेजुङमा अलैँचीको मूल्य हिजो प्रतिमन अर्थात ४० किलोको एक लाख रुपैयाँ नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको…

  • समयअघि नै तयार भयो पौने तीन अर्बको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    समयअघि नै तयार भयो पौने तीन अर्बको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ। विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए।…

  • मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

    मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अध्यक्ष लिङ्देनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो ।…

  • जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

    जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

    चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनरको जाँचपासमा ढिलाइ हुँदा ती कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार जाँचपासमा भएको ढिलाइका कारण न्यालम, खासा लगायतका बजार क्षेत्रमा करिब ६ सय कन्टेनर अड्किएका छन् । दसैं–तिहारअघि देखिको समस्याका कारण…

  • सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE

    सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE

    सामसङ नेपालले आफ्ना नयाँ ट्रू–वायरलेस इयरबड्स ग्यालेक्सी Buds3 FE नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । आकर्षक “ब्लेड” डिजाइन र नवीनतम ग्यालेक्सी AI एकीकरणसहित आएको यो इयरबड्सले फ्ल्यागशिप स्तरका अडियो सुविधाहरू अब अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउने दाबी गरिएको छ । कम्पनीका अनुसार, Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि…

  • सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारमा संलग्न व्यापारीहरूलाई सहज रुपमा पूँजी अभाव समाधान गर्न यो सहुलियतपूर्ण कर्जा योजना ल्याएको हो । यो…

Scroll to Top