Banijya News

समाचार

स्वस्तिक लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

स्वस्तिक लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ । सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय […]

भैरहवा भन्सार कार्यालयद्धारा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

भैरहवा भन्सार कार्यालयद्धारा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ । आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको…


  • सर्लाहीमा उखु किसान वर्षौंको बक्यौता नपाएपछि उद्योग गेटमा धर्ना

    सर्लाहीमा उखु किसान वर्षौंको बक्यौता नपाएपछि उद्योग गेटमा धर्ना

    सर्लाहीको धनकौल गाउँपालिकामा अवस्थित अन्नपूर्ण चिनी उद्योग विरुद्ध उखु किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन्। उद्योगले विगत लामो समयदेखिको उखुको भुक्तानी नदिएको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका छन्। किसानहरूका अनुसार उनीहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम पाउन सकेका छैनन्। उखु किसानका अगुवा राम आधार राय यादव…

  • गृह मन्त्रालय र अध्यागमन विभागको टोली कोरला नाकामा

    गृह मन्त्रालय र अध्यागमन विभागको टोली कोरला नाकामा

    गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल-चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम आइपुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो । गृह र अध्यागन विभागको टोलीले लोघेकर दामोदरकुण्ड…

  • महाकाली करिडोर निर्माणको काम ठप्प

    महाकाली करिडोर निर्माणको काम ठप्प

    सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ शुरू गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको…

  • कुलमान घिसिङ समूहबाट ‘उज्यालो नेपाल’ दल दर्ता हुँदै: चुनाव चिह्न ‘बिजुलीको चिम’

    कुलमान घिसिङ समूहबाट ‘उज्यालो नेपाल’ दल दर्ता हुँदै: चुनाव चिह्न ‘बिजुलीको चिम’

    ऊर्जामन्त्रीको रूपमा ख्याति कमाएका कुलमान घिसिङ को पहलमा नयाँ राजनीतिक दल खोल्ने प्रक्रियाले औपचारिक रूप पाएको छ। लामो छलफलपछि दलको नाम 'उज्यालो नेपाल' राख्ने सहमति भएको छ। यसअघि 'नेपाल जनसेवा पार्टी' राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले अन्तिममा 'उज्यालो नेपाल' मा सहमति जनाएको हो। नयाँ दलको चुनाव चिह्न…

  • साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

    साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

    बुटवलमा साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित त्यही स्ट्याण्डर्टमा यो होटल सञ्चालन भएको हो ।यस क्षेत्रको व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो । रुपन्देहीको बुटवलमा अब पर्यटक, उद्योगपति…

  • मधेशमा मन्त्रिपरिषद् विस्तारको हतारो: होटलमै शपथ, तीन दलका एक-एक मन्त्री नियुक्त

    मधेशमा मन्त्रिपरिषद् विस्तारको हतारो: होटलमै शपथ, तीन दलका एक-एक मन्त्री नियुक्त

    मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएको केही बेरमै मन्त्रिपरिषद् विस्तार गरिएको छ। नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लगत्तै तीनजना मन्त्रीहरू नियुक्त गरेका छन्— जसमा नेकपा (एमाले), संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक-एकजना सांसद परेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई बर्दिवासस्थित पानस होटलमै हतार-हतारमा पद…

  • ४ महिना बित्दा पनि ३२ स्थानीय तह बजेटविहीन: विकास र प्रशासनमा गम्भीर असर

    ४ महिना बित्दा पनि ३२ स्थानीय तह बजेटविहीन: विकास र प्रशासनमा गम्भीर असर

    चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि देशभरका ३२ वटा स्थानीय तह ले अझैसम्म आफ्नो वार्षिक बजेट तथा कार्यक्रम पारित गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्थाको यो गम्भीर उल्लङ्घन हो। बजेट अभावका कारण यी स्थानीय…

  • कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

    कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

    नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लघंन गर्ने बैंकहरुलाई कारबाही गरेको हो । राष्ट्र बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न…

  • धितोपत्र बोर्डका कर्मचारी ४८ दिनपछि काममा फर्किए

    धितोपत्र बोर्डका कर्मचारी ४८ दिनपछि काममा फर्किए

    नेपाल धितोपत्र बोर्ड (सेबोन) का आन्दोलनरत कर्मचारीहरू अन्ततः आफ्नो नियमित काममा फर्किएका छन्। अर्थ मन्त्रालय र आन्दोलित कर्मचारीहरूबीच भएको सहमति पश्चात् कर्मचारीहरूले ४८ दिनदेखि जारी रहेको आफ्नो आन्दोलन स्थगित गरेका हुन्। अर्थ मन्त्रालयले कर्मचारीको सेवा-सुविधामा कुनै कटौती नहुने प्रतिबद्धता व्यक्त गरेपछि यो सहमति जुटेको हो। आज बस्ने बोर्ड सञ्चालक समितिको…

  • सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो नयाँ मूल्य ?

    सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो, कति पुग्यो नयाँ मूल्य ?

    सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको…

Scroll to Top