Banijya News

समाचार

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर […]

शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षामन्त्री महावीर पुनले प्राध्यापक, शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले विज्ञप्ती जारी गर्दै शिक्षक तथा प्राध्यापकहरु राजनीतिक गतिबिधिमा संलग्न भएका कारण शिक्षाको गुणस्तर खस्किएको भन्ने गुनासो आएका कारण त्यसतर्फ ध्यानाकर्षण भएको बताएका हुन् । त्यस्तै शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई शिक्षा…


  • Default Image

    एक हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

    नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो । उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३…

  • डेडिकेटेड ट्रंक लाइनको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    डेडिकेटेड ट्रंक लाइनको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीका सम्बन्धमा सहजीकरणका लागि निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंक लाइनको प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई कात्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।…

  • कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएको हो । ‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भनेको छ । कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र…

  • सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित

    सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित

    करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन्। आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेपछि उनीहरू आइतबारदेखि आन्दोलन रोकेर कार्यालयमा हाजिर भएका हुन्। सहमतिअनुसार कर्मचारीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्था गर्न सुझाव दिन एक अध्ययन समिति गठन गरिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका…

  • ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराइनेछ। सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले बैंक…

  • ३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

    ३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

    चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी घटेको छ । यस अवधिमा औसत प्रतिशेयर आम्दानी ३.७२ रुपैयाँले घटेको हो । गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत १७.८३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । चालु आवको सोही अवधिमा १४.११ रुपैयाँमा झरेको छ । बैंकहरुले प्रकाशति…

  • नौ हाइड्रोपावर कम्पनीहरूले घोषण गरे लाभांश, कुनको कति ?

    नौ हाइड्रोपावर कम्पनीहरूले घोषण गरे लाभांश, कुनको कति ?

    आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश घोषणा गरेका हुन्। हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरू सेञ्चुरी इनर्जी, माउन्टेन इनर्जी,भगवती हाइड्रोपावर,मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो…

  • बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

    बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुंगल हाइड्रो लिमिटेडको सेयर सूचिकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता सेयर सूचिकृत भएको हो । सेयर सूचीकृत भएपछि सोमबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४…

  • माछापुच्छ्रे बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    माछापुच्छ्रे बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य…

  • नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

    नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

    साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको…

Scroll to Top