Banijya News

समाचार

बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुंगल हाइड्रो लिमिटेडको सेयर सूचिकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता सेयर सूचिकृत […]

नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको…


  • हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा घिमिरे नियुक्त भएका हुन्। घिमिरेलाई सोही मितिदेखि लागू हुने गरी ४ वर्ष अवधिको लागि सो पदमा नियुक्त भएका हुन् ।

  • गृह मन्त्रालयका कतिपय कामबारे बोल्न मिल्दैनः गृहमन्त्री अर्याल

    गृह मन्त्रालयका कतिपय कामबारे बोल्न मिल्दैनः गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत् उनले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामरकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गरे । जेन–जी समूहका केहीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला गृहमन्त्री अर्यालले अहिले शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको…

  • चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै कर्जा सुरक्षण कोष

    चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै कर्जा सुरक्षण कोष

    निक्षेप तथा कर्जा सुरक्षण कोषले चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकमा रहेको रकम लगानी गर्न लागेको हो । उक्त रकम नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले यही कात्तिक २४ गतेभित्र लिन सक्नेछन् । कोषले रकम लिन चाहने बैंकका निम्ति सर्त समेत…

  • डा. तोसिमाले रास्वपा रिफर्मेसनका लागी पेस गरिन चार बुँदे मार्ग चित्र

    डा. तोसिमाले रास्वपा रिफर्मेसनका लागी पेस गरिन चार बुँदे मार्ग चित्र

    चितवनको सौराहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा डा‍. तोसिमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र पेस गरेकी छन् । उनले पेस गरेको मार्गचित्रमा पार्टीको महाधिवेशनदेखि वैचारिक पुनर्संरचनासम्मका विषय समेटेर नेतृत्वलाई स्पष्ट निर्णयका साथ अघि बढ्नुपर्ने उल्लेख छ । कार्कीले पहिलो बुँदामा महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ भन्दै…

  • रासायनिक मलमा ‘अनलाइन सिस्टम’ ल्याइने

    रासायनिक मलमा ‘अनलाइन सिस्टम’ ल्याइने

    कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणाली किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्न आवश्यक पर्ने अनलाइन संरचना विकास गर्न लागिएको बताएका छन् । पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाटमा उनले रासायनिक मल वितरण प्रणालीमा कतै…

  • Default Image

    आईसीएफसी फाइनान्सको नगद लाभांश घोषणा

    आईसीएफसी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुने नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। जसअनुसार कम्पनीले…

  • सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ : गर्भनर डा.पौडेल

    सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ : गर्भनर डा.पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले भने,‘अर्थतन्त्र विस्तारको चालक…

  • ५० करोडको ऋणपत्र जारी गर्दै स्वाबलम्बन लघुवित्त

    ५० करोडको ऋणपत्र जारी गर्दै स्वाबलम्बन लघुवित्त

    स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ५० करोड रुर्पैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले ५० करोडको ऋणपत्र जारी गर्ने निर्णय गरेको हो । कम्पनीले सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारीको निर्णय गरेको कम्पनी सचिव चन्द्रमणि चौलागाईले…

  • ८४ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    ८४ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ८४ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । यसका लागी राष्ट्र बैंकले २३ गतेमध्यान्ह २ः०० बजेसम्म अनलाईनमार्फत बोलकबोल हुनेछ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा…

  • Default Image

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। कात्तिक २१ गते…

Scroll to Top