Banijya News

समाचार

५० करोडको ऋणपत्र जारी गर्दै स्वाबलम्बन लघुवित्त

५० करोडको ऋणपत्र जारी गर्दै स्वाबलम्बन लघुवित्त

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ५० करोड रुर्पैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। कात्तिक २१ गते…


  • धानको ‘पकेट’ क्षेत्र कैलालीमा छ प्रतिशतले घट्यो उत्पादन

    धानको ‘पकेट’ क्षेत्र कैलालीमा छ प्रतिशतले घट्यो उत्पादन

    अन्न उत्पादनका लागि उर्वर कैलालीमा यस वर्ष धान उत्पादन घटेको छ । मौसमलगायत कारणले धानको उत्पादकत्व घट्दा गत वर्षको तुलनामा समग्र उत्पादनमा समेत कमी आएको कृषि ज्ञानकेन्द्र, कैलालीले जनाएको छ । केन्द्रले जिल्लाभरिका एक सय ठाउँबाट १० वर्गमिटर र एक वर्गमिटरको नमुना संकलन गरी कति धान उत्पादन भयो भन्ने विश्लेषण गरेको थियो ।…

  • लक्ष्मी सनराइज क्यापिटलको लाभांश पारित

    लक्ष्मी सनराइज क्यापिटलको लाभांश पारित

    लक्ष्मी सन्राइज क्यापिटलको साधारणसभाबाट लाभांश पारित गरिएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने लाभांश पारित गरेको हो । जसमा चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् सात करोड ७२ लाख (करसहित) रुपैयाँ नगद लाभांश रहेको छ । साथै, साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात,…

  • अब जोखिमयुक्त कम्पनीको मात्र ‘फुल अडिट’ गरिने

    अब जोखिमयुक्त कम्पनीको मात्र ‘फुल अडिट’ गरिने

    अब जोखिमयुक्त कम्पनीको मात्र ‘फुल अडिट' हुने भएको छ । करदाताको गुनासो र कर प्रशासनलाई पारदर्शी, करदातामैत्री बनाउन अर्थ मन्त्रालयले जोखिमका आधारमा मात्र फुल अडिट गर्ने नीति लागू गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार पहिले ठूला करदाताको फाइल प्रायः हरेक वर्ष फुल अडिटमा पर्थ्यो । अब त्यो प्रणाली सुधार…

  • आज एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम म्याद

    आज एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम म्याद

    एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद आज (कात्तिक २३ गते) समाप्त हुँदैछ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गरेको…

  • एक्कासी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द

    एक्कासी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द

    एक्कासी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागि बन्द गरिएको छ । शनिबार साँझ ५ः३० बजेदेखि सबै उडान बन्दगरिएको हो । रन वे किनारका लाइटमा समस्या देखिएपछि विमानस्थलबाट हुने उडान तथा अवतरण अर्को सूचना नआउँदासम्म बन्द गरिएको हो । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा…

  • हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

    हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

    हुन्डाई नेपालले नयाँ अभियान ‘अपग्रेड टु पर्फेक्ट ईभी’ सार्वजनिक गर्दै ग्राहकहरूका लागि विशेष एक्सचेञ्ज अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी खरिद गर्न सक्नेछन् । अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शोरुमहरूमा लागु भएको कम्पनीले जनाएको छ । क्रेटा ईभीमा अत्याधुनिक…

  • सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौं महानगर र टेलिकमबीच सम्झौता

    सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौं महानगर र टेलिकमबीच सम्झौता

    काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौं प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम टेलिकमले महानगरपालिका र वडा…

  • निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड

    निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन् । महासङ्घले आज आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि…

  • व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन -प्रधानमन्त्री कार्की

    व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन -प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् । उनले भनिन्,‘पहिलेका भन्दा…

  • म्याग्दीको कोसेली टिमुरका परिकार

    म्याग्दीको कोसेली टिमुरका परिकार

    मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक…

Scroll to Top