Banijya News

समाचार

निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड

निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन् । […]

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दीको कोसेली टिमुरका परिकार

मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक…


  • प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

    प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

    भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । गाउँपालिकाले विसं २०८०…

  • खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

    खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

    यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो…

  • चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

    चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

    इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् ।पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आउनु भएका उनले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएको बताए । उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृह व्यवहारका सबै आवश्यकता यही पेसाबाट पूरा हुने गरेको…

  • वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

    वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ । वीरगञ्ज भन्सार…

  • नेपालमा लगानीको वातावरण सुधार्न बहुराष्ट्रिय कम्पनीहरूको विस्तृत प्रस्ताव

    नेपालमा लगानीको वातावरण सुधार्न बहुराष्ट्रिय कम्पनीहरूको विस्तृत प्रस्ताव

    नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरूले अर्थमन्त्री रामेश्वर खनालसमक्ष नीतिगत र कानूनी सुधारका मागसहित विस्तृत प्रस्ताव पेस गरेका छन्। लगानी, व्यापार सञ्चालन, कर प्रणाली, श्रम ऐन र विदेशी कर्मचारी व्यवस्थापनसँग सम्बन्धित प्रावधानमा देखिएका जटिलता समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। कम्पनीहरूले नेपालमा व्यवसाय सञ्चालन गर्दा हाल दोहोरो लेखा प्रणालीको बाध्यताले अनावश्यक खर्च…

  • संविधानको पालना नै लोकतन्त्रको आधार होः ओली

    संविधानको पालना नै लोकतन्त्रको आधार होः ओली

    नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति भएको बताएका छन् । एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गरे ।…

  • ५ करोडले घट्यो मञ्जुश्री फाईनान्सको नाफा

    ५ करोडले घट्यो मञ्जुश्री फाईनान्सको नाफा

    मञ्जुश्री फाइनान्स लिमिटेडको खुद नाफा करिब ५ करोड रुपैयाँले घटेको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा भारी रकमले घटेको हो । कम्पनीकाअनुसार यस अवधिमा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन,…

  • नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र

    नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र

    भारतीय राजदूतावास काठमाडौंले आगामी महिनामा आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र आयोजना गरेको छ । दूतावासले एक अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गरेको हो । भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने व्यापक उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको आइएन–एसपीएन कार्यक्रम सन्…

  • भोलि ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

    भोलि ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

    नेपाल उद्योग वाणिज्य महासंघले भोलि शनिबार काठमाडौंमा 'राष्ट्रिय बृहत आर्थिक बहस २.० ' कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा…

  • चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

    चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरे । उनले भने, ‘चुनाव शान्तिपूर्ण ढङ्गले, व्यवस्थित ढङ्गले…

Scroll to Top