Banijya News

समाचार

नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र

नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र

भारतीय राजदूतावास काठमाडौंले आगामी महिनामा आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र आयोजना गरेको छ । दूतावासले […]

चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

चुनावमा सबैले भाग लिने वातावरण बनाउन राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरे । उनले भने, ‘चुनाव शान्तिपूर्ण ढङ्गले, व्यवस्थित ढङ्गले…


  • कर्णाली याक्सको हरेक जीतमा एसियन पेन्टसले कर्णालीलाई एक लाख दिने

    कर्णाली याक्सको हरेक जीतमा एसियन पेन्टसले कर्णालीलाई एक लाख दिने

    कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ। कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए। कर्णाली याक्स स्पोर्ट्स प्रा.लीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग…

  • डोल्पाबाट दुई करोड २० लाख रुपैयाँको स्याउ निर्यात

    डोल्पाबाट दुई करोड २० लाख रुपैयाँको स्याउ निर्यात

    कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले दिएको जानकारीअनुसार, डोल्पाबाट कुल सय मेट्रिक टन स्याउ बाहिरिएको हो। कार्यालयले स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ। डोल्पाको…

  • एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट दिने

    एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट दिने

    नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे । उक्त सूचनामा आर्थिक ऐन, २०८२ को…

  • सिंहदरबारबाट लुटिएको सामग्री कन्सल्टेन्सीमा

    सिंहदरबारबाट लुटिएको सामग्री कन्सल्टेन्सीमा

    जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित कन्सल्टेन्सीबाट बरामद भएको छ। लुटिएको सामग्री बरामद भएको कन्सल्टेन्सी सरल शिक्षा एकेडेमी हो। एकेडेमीमा प्रहरीले केही घण्टाअघि मात्रै छापा मारेको हो। प्रहरीका अनुसार एकेडेमीबाट एउटा प्रिन्टर भेटिएको छ। प्रहरीले प्रिन्टरको मुचुल्का उठाई बरामद गरेको छ। प्रहरी वृत सिंहदरबारबाट खटिएको प्रहरी टोलीले एकेडेमीमा छापा…

  • मंसिर एक देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

    मंसिर एक देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

    आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा…

  • बुटवल पावर कम्पनी काबेली इनर्जीबाट पूर्णरूपमा बाहिरिने

    बुटवल पावर कम्पनी काबेली इनर्जीबाट पूर्णरूपमा बाहिरिने

    बुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ । सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका लागि आज विशेष साधारणसभा बोलाएको छ । अरुण काबेलीले गत वर्ष हकप्रद सेयर…

  • वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता

    वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता

    वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

  • चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि

    चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि

    चितवन जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो । कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व…

  • सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

    सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

    सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गरे । सञ्चारमन्त्री…

  • सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

    सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

    अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट…

Scroll to Top