Banijya News

समाचार

चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि

चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि

चितवन जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी […]

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट…


  • विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थद्धारा प्रस्ताव माग

    विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थद्धारा प्रस्ताव माग

    अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो । विश्व वातावरण सुविधाको…

  • बाणिज्य बैंकहरुको खराब कर्जा ४.६ प्रतिशत नाघ्यो, कुन बैंकको कति ?

    बाणिज्य बैंकहरुको खराब कर्जा ४.६ प्रतिशत नाघ्यो, कुन बैंकको कति ?

    नेपालको वाणिज्य बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.६ प्रतिशत पुगेको छ। गत वर्षको असोज मसान्तको तुलनामा यो खराब कर्जा १७.६६ प्रतिशतले बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हो। समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन…

  • राष्ट्र बैंकले मुद्दति निक्षेपमा दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने

    राष्ट्र बैंकले मुद्दति निक्षेपमा दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय…

  • हितेन्द्र देव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ

    हितेन्द्र देव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ

    नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई आजलाई बोलाएको थियो। सरकारले आफूलाई गैरकानुनीरुपमा…

  • रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा

    रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा

    राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ । सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री…

  • Default Image

    माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

    माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको…

  • तोलामा ६ सयले बढ्यो सुनको भाउ

    तोलामा ६ सयले बढ्यो सुनको भाउ

    शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय…

  • अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुई वटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी ) को…

  • एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

    एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

    टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत गरे। विश्वकै धनी व्यक्ति रहेका मस्कले…

  • प्रभु बैंकले तीन महिनामा कमायो ५५ करोड ८४ लाख

    प्रभु बैंकले तीन महिनामा कमायो ५५ करोड ८४ लाख

    प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो । तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ करोड ४७ लाख रुपैयाँबाट…

Scroll to Top