Banijya News

समाचार

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ […]

प्रभु बैंकले तीन महिनामा कमायो ५५ करोड ८४ लाख

प्रभु बैंकले तीन महिनामा कमायो ५५ करोड ८४ लाख

प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो । तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ करोड ४७ लाख रुपैयाँबाट…


  • मतदाता नामावली दर्ताका लागि प्रधानमन्त्रीको अपिल

    मतदाता नामावली दर्ताका लागि प्रधानमन्त्रीको अपिल

    प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन सबैलाई अपिल गरेकी छिन्। नाम दर्ता गर्ने समय नौ दिन मात्र बाँकी रहेको भन्दै उनले यस्तो आह्वान गरेकी हुन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी!’ मतदाता नामावलीमा नाम…

  • एभरेष्ट बैंकले कमायो एक अर्ब रुपैयाँ नाफा

    एभरेष्ट बैंकले कमायो एक अर्ब रुपैयाँ नाफा

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । यो गत वर्षको यही अवधिको तुलनामा बढी हो ।…

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ४४ करोडले बढ्यो

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ४४ करोडले बढ्यो

    राष्ट्रि वाणिज्य बैंकको खुद नाफा उल्लेख्यरुपमा वृद्धि भएको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा ह्वात्तै बढेको हो । कम्पनीकाअनुसार यस अवधिमा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको…

  • एनएमबी बैंकको नाफा २० प्रतिशत घट्यो

    एनएमबी बैंकको नाफा २० प्रतिशत घट्यो

    एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन…

  • प्राधिकरणलाई १५ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता

    प्राधिकरणलाई १५ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता

    नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिरेन भन्दै गरेका कारबाहीपछि कुल १५ उद्योगले आफ्नो बक्यौताको पहिलो किस्ता बुझाएका छन्। प्राधिकरणका अनुसार २ कात्तिकभित्रै अर्थात् लाइन नकटिकदै तीन उद्योगले किस्ता बुझाएका थिए। तीमध्ये हुलास स्टिल, अशोक स्टिल र हामा आयरन एन्ड स्टिल इन्डस्ट्रिजले पहिले नै बक्यौता तिर्न सुरु गरेका हुन्। लाइन काटिएको पछि…

  • कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

    कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

    कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक…

  • वाणिज्य बैंकहरुको खुद नाफा १८.८२ प्रतिशतले घट्यो

    वाणिज्य बैंकहरुको खुद नाफा १८.८२ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख…

  • जिन्दगी खुसीमा बाँचेको हेर

    जिन्दगी खुसीमा बाँचेको हेर

    जी शाह भोली के हुन्छ कसलाई थाह छ भोली के हुन्छ कसलाई थाहा छ आज तिमी बिचार गरेर हेर संसारको कुरा तिमी छोड जे दिलले भन्छ त्यहि गरि हेर जे दिलले भन्छ त्यहि हुन्छ दिललाई तिमी सुनेर हेर सपनाहरु पूरा बनाउनु सिक अनि सपनाहरु पूरा भएको हेर मेहनतको फल मिठो…

  • मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

    मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

    मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन्। माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्। यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर…

Scroll to Top