Banijya News

समाचार

जिन्दगी खुसीमा बाँचेको हेर

जिन्दगी खुसीमा बाँचेको हेर

जी शाह भोली के हुन्छ कसलाई थाह छ भोली के हुन्छ कसलाई थाहा छ आज तिमी बिचार गरेर हेर संसारको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर…


  • भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

    भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

    जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ ।हिउँदे र वर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना…

  • कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्‍याउनु ठुलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगन्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका…

  • धान बिक्रीका लागि रातभरै केन्द्र अगाडि बास

    धान बिक्रीका लागि रातभरै केन्द्र अगाडि बास

    यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो । जिल्लाको भजनी–४ का राजकुमार…

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    देश विदेशमा आफ्नो विशेष पहिचान बनाएको भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु…

  • वीरगन्ज नाकाबाट २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात

    वीरगन्ज नाकाबाट २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात…

  • रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

    रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छबिलाल जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीले गरेको आदेश र मुद्दासँग सम्बन्धित फाइल झिकाउने आदेश भएको छ । आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको…

  • युवा संघले दियो बालेन विरुद्ध उजुरी

    युवा संघले दियो बालेन विरुद्ध उजुरी

    नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरोका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ ।…

  • पछिल्लो चार महिनामा सहकारी विभागमा ३७ सय संस्था दर्ता

    पछिल्लो चार महिनामा सहकारी विभागमा ३७ सय संस्था दर्ता

    सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाहरूको तथ्यांक संकलन गर्न थाले पनि गएको झन्डै चार महिनामा ३ हजार ७ सय संस्था मात्र दर्ता भएका छन् । सहकारी विभागले गत साउन १ देखि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धमा सहकारी क्षेत्रको सूचना संकलन गर्ने उद्देश्यले सबै प्रकारका सहकारी संस्थाहरूको दर्ता प्रक्रिया सुरु गरेको…

  • स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई बुझायो २ करोड ७५ लाख धरौटी

    स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई बुझायो २ करोड ७५ लाख धरौटी

    सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ। कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको पत्रमा यसअघि प्रशासकीय पुनरावलोकन दर्ता गर्दा विवादित रकमको ५ प्रतिशत…

  • प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

    प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

    स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर…

Scroll to Top