Banijya News

समाचार

पछिल्लो चार महिनामा सहकारी विभागमा ३७ सय संस्था दर्ता

पछिल्लो चार महिनामा सहकारी विभागमा ३७ सय संस्था दर्ता

सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाहरूको तथ्यांक संकलन गर्न थाले पनि गएको झन्डै चार महिनामा ३ हजार ७ […]

प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर…


  • नेप्सेमा दोहोरो अंकाको गिरावट, कारोबार पाँच अर्ब माथि

    नेप्सेमा दोहोरो अंकाको गिरावट, कारोबार पाँच अर्ब माथि

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.२९ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार (कात्तिक २१) नेप्से परिसूचक ०.४३ प्रतिशतले घटेर २,५९६.१२ विन्दुमा बन्द भएको हो । कारोबार रकम बढेको छ । पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार…

  • जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

    जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

    जीवन बीमा कम्पनीको व्यवसाय ४९ अर्ब माथि पुगेको छ । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जीवन बीमा कम्पनीहरुको व्यवसायको आधार ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ पुगेको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको तथ्थांक अनुसार गत आवको भन्दा…

  • राजस्व संकलन लक्ष्यभन्दा ७२ अर्ब कम

    राजस्व संकलन लक्ष्यभन्दा ७२ अर्ब कम

    लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यसरी पहिलो त्रैमासमा नै राजस्व लक्ष्यभन्दा झन्डै ७२ अर्ब रुपैयाँ ले कम उठेको छ । यो अवधि अर्थात असोज मशान्तसम्ममा सरकारले ३ खर्ब २१…

  • यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

    यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

    गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा…

  • पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन्। गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरूको चाप भएको थियो। उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरू यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस…

  • डोल्मा फन्डलाई कर छुट दिने अर्थमन्त्रीको निर्णयमा मुख्यसचिवको रोक

    डोल्मा फन्डलाई कर छुट दिने अर्थमन्त्रीको निर्णयमा मुख्यसचिवको रोक

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय ‘प्राइभेट इक्विटी फन्ड’ डोल्मा इम्प्याक्ट फन्डलाई करोडौं रुपैयाँको पुँजीगत लाभकर छुट दिने अन्तरिम सरकारको मन्त्रिपरिषद् निर्णयमा मुख्यसचिव एकनारायण अर्यालले रोक लगाएका छन्। कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कर छुटको निर्णय भए पनि त्यसलाई मुख्यसचिव एकनारायण अर्यालले प्रमाणित नगरेपछि प्रस्ताव अलपत्र परेको छ । प्रधानमन्त्री कार्यालयका…

  • पेट्रोलियम करको आधा रकम बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानी गरिने

    पेट्रोलियम करको आधा रकम बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानी गरिने

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् परियोजनाको लगानी जुटाउन ५० प्रतिशत मात्रै ऋण लिने र बाँकी ५० प्रतिशत स्वपुँजी (इक्विटी) मार्फत परिचालन गर्ने गरी नयाँ खाका बनाइएको छ । परियोजनाको वित्तीय लागत घटाउन र लगानीको आकर्षण बढाउन सरकारले पेट्रोलियम पदार्थमा उठाउँदै आएको पूर्वाधार करबाट प्राप्त हुने राजस्वको ५० प्रतिशत रकम सहुलियतपूर्ण ऋण…

  • राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गतेपछि उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गतेपछि उम्मेदवारी दर्ता

    निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ।जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको…

  • नेपाल एयरलाइन्सको अध्यक्षमा विक्रम राई नियुक्त

    नेपाल एयरलाइन्सको अध्यक्षमा विक्रम राई नियुक्त

    नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा निगमकै उपाध्यक्ष विक्रम राई नियुक्त भएका छन् । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराएकी…

  • नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

    नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले गत आर्थिक वर्ष २०८१/८२ को बोनस सेयरका लागि हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार १५१.६७ रुपैयाँ कायम गरेको हो। हिजो बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै…

Scroll to Top