Banijya News

समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गतेपछि उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गतेपछि उम्मेदवारी दर्ता

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ।जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने […]

नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले गत आर्थिक वर्ष २०८१/८२ को बोनस सेयरका लागि हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार १५१.६७ रुपैयाँ कायम गरेको हो। हिजो बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै…


  • Default Image

    भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

    भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा नौ अर्ब…

  • शिव श्री हाईड्रोको अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

    शिव श्री हाईड्रोको अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

    शिव श्री हाईड्रो पावर लिमिटेडले आजदेखि साढे ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि असोज २३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ८ लाख ६५ हजार ८४५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । यो सेयर…

  • कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा

    कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा

    कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । यस्तै,…

  • Default Image

    नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १० अर्ब लाभांश

    विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट पछिल्लो १५ महिनाको अवधिमा १० अर्ब २५ करोड ४७ लाख रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानीको प्रतिफलस्वरूप लाभांश वितरण गरिएको हो। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ७० लाख ८२…

  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी गरिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रहने गरी लगानी ढाँचा टुंग्याउन निर्देशन दिए छ । अहिले आयोजनाको लागत झन्डै ३ खर्ब ३२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । बूढीगण्डकी कम्पनीले दुई लगानी ढाँचा प्रस्ताव गरेको छ…

  • कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

    कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवको सोही…

  • आज स्वदेश फर्कदै राष्ट्रपति पौडेल

    आज स्वदेश फर्कदै राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका…

  • उडान समयभन्दा ४ घण्टा अघि विमानस्थल पुग्न आग्रह

    उडान समयभन्दा ४ घण्टा अघि विमानस्थल पुग्न आग्रह

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विदेश जाने यात्रुहरूलाई उडान समयभन्दा ४ घण्टाअघि नै विमानस्थल पुग्न आग्रह गरेको छ। एयरलाइन्सले एक सूचना जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुहरुलाई उडान तालिकाभन्दा ४ घण्टा अगावै चेकइनका लागि विमानस्थल पुग्न आग्रह गरेको हो । चेकइन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि नै बन्द…

  • चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति

    चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति

    नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७औं बैठकमा विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सहमति भएको छ । बैठकले नेपाल र भारतले आआफ्ना तर्फबाट चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेका थिए । दुवै देशले उक्त प्रसारण…

  • चन्द्रागिरि केवलकार २२ गतेबाट सञ्चालनमा आउने

    चन्द्रागिरि केवलकार २२ गतेबाट सञ्चालनमा आउने

    चन्द्रागिरि केवलकार आगामी शनिबार (कात्तिक २२ गते)बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको थियो।…

Scroll to Top