Banijya News

समाचार

उडान समयभन्दा ४ घण्टा अघि विमानस्थल पुग्न आग्रह

उडान समयभन्दा ४ घण्टा अघि विमानस्थल पुग्न आग्रह

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विदेश जाने यात्रुहरूलाई उडान समयभन्दा ४ घण्टाअघि नै विमानस्थल पुग्न आग्रह गरेको छ। एयरलाइन्सले एक […]

चन्द्रागिरि केवलकार २२ गतेबाट सञ्चालनमा आउने

चन्द्रागिरि केवलकार २२ गतेबाट सञ्चालनमा आउने

चन्द्रागिरि केवलकार आगामी शनिबार (कात्तिक २२ गते)बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको थियो।…


  • नबिल बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड

    नबिल बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड

    नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै…

  • गुराँस लघुवित्तको पहिलो त्रैमासको नाफामा ४२ प्रतिशतभन्दा बढीको छलाङ

    गुराँस लघुवित्तको पहिलो त्रैमासको नाफामा ४२ प्रतिशतभन्दा बढीको छलाङ

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको उत्कृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १ करोड १ लाख रुपैयाँको तुलनामा ४२.५७ प्रतिशतले बढी हो, जुन संस्थाको…

  • एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता

    एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता

    डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको एभरेस्ट रोलिङ मिलले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेको छ। भैरहवा क्षेत्रमा सञ्चालनमा रहेको उक्त उद्योगले बुधबार बक्यौताको पहिलो किस्ता बुझाएको हो। पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको उद्योगको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। उद्योगहरूले २०७२…

  • बेमौसमी वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

    बेमौसमी वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

    दसैँलगत्तै १७, १८ र १९ असोजको बेमौसमी वर्षाले कृषिक्षेत्रमा साढे तीन अर्बको क्षति भएको छ । बेमौसमी वर्षाले गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ । विभागका अनुसार दसैँलगत्तैको वर्षाले कुल तीन अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपैयाँबराबरको कृषिबाली, पशुधन, पूर्वाधार र बिउविजनमा क्षति पुगेको छ । बालीतर्फ कोशीमा…

  • दाजुभाइको कथालाई लिएर ‘पाँच पाण्डव’ बनाइने, हरिवंश मुख्य पात्र

    दाजुभाइको कथालाई लिएर ‘पाँच पाण्डव’ बनाइने, हरिवंश मुख्य पात्र

    अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए । निर्देशक निरौलाले भने, “हामीले…

  • पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

    पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

    करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक…

  • टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

    टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

    पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ ।…

  • Default Image

    राष्ट्रियसभा निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ। जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको…

  • धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

    धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

    मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ। समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ…

Scroll to Top