निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय
जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ। कार्यालयले मतदाता नामावली दर्ता, त्रुटि सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्र रूपमा सञ्चालन गरिएको जानकारी दिए। लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र,…

